“He Who blames others has a long way to go on his journey. He who blames himself is halfway there. He who blames no one has arrived.”
— Chinese Proverb
बालेन सरकारले बाढीपीडितको उद्धार तथा राहतका लागि आफ्नो स्रोत–साधन र क्षमताले भ्याएसम्म शतप्रतिशत प्रयास गरिरहेको छ। कठिन परिस्थितिमा राज्यका संयन्त्रहरू परिचालन गरेर उद्धार र राहतको काम निरन्तर अघि बढिरहेको छ।
खासमा बाढी कत्राे थियाे भन्ने कुरा यहाँ प्रस्ट देखिएकाे छः
रसुवा, नुवाकाेट र धादिङकाे तटिय क्षेत्रमा बितण्डा मच्चाएकाे याे भिडियाे हेर्दै डरलाग्दाे देखिन्छ, यस्ताे बाढी त सम्भवतः विश्वमा कतै पनि कहिल्यै आएको थिएन हाेला।
A new Nepal. New possibilities. A new opportunity for regional cooperation.
NDTV World brings together the voices shaping the next chapter of the India–Nepal relationship.
The first edition of NDTV World’s global conversation, ‘Anviksha’, begins in Nepal — spotlighting the geopolitical realities of two neighbours woven together by history, culture and people.
27 August 2026 | Kathmandu
A tale of two nations. A world of questions.
#NDTVWorld #NDTVAnviksha #IndiaNepalDialogue #IdeasAcrossBorders
बालबलिकामाथि कुनै पनि( जबकी माया गर्ने मनसाय नै किन नहोस) भौतिक र मानसिक पिडा दिईन्छ भने त्यो स्कुल नभएर सजाय घर बन्दछ र विस्तारै विध्यार्थीहरू स्कुल नजाने र छोडन थाल्छन । पहिलो बालवालिकालाई शिक्षक/शिक्षिकाहरूले छुन नै पाउदैनन्