उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर नुवकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ ।यसको व्यवस्थापन कसरी गर्न सकीएला ??