समुद्रको तिर्खाले विकास, मनोरञ्जन, चहलपहलका हाम्रा सपना कुँजिएजस्ता लाग्छन् । तर, समुद्र किनारमा पनि जीवन ऐतिहासिक रुपमै सजिलो थिएन र अहिले पनि छैन ।
https://t.co/wu1wHoxPTR
सम्झौताले बनेको देश होइन, पुर्खाले लडेर बनाएको देश हो, उभिएर गाउँदा पाखुराका रौँ नउठ्ने पनि राष्ट्रिय गान हुन्छ ? 'जंगीनिसान हाम्रो' नै राष्ट्रियगान हो।
युवाहरूलाई आग्रह छ, संविधान पढ्नुहोस्।
यो संविधानले तपाईंलाई कतै नेपाली भएर गर्व गर्ने ठाउँ दिएको छैन।
https://t.co/5mHekSyOes
चीनको सिनकियाङमा पाइएको र यति बेला बेलायतको बोडलियन पुस्तकालयमा रहेका नौवटामध्ये चारवटा दस्तावेज नेपाली कागजका हुन् भन्ने पुष्टि भएको छ, जसलाई इस्वीको पाँचौं शताब्दीको भनिएको छ।
https://t.co/lPscoPOVnC
महेन्द्रको व्यक्तित्व उचाल्नका निम्ति विश्वेश्वरप्रसाद कोइरालालाई खसाल्ने वा कोइरालालाई उचाल्नका निम्ति महेन्द्रको घोर निन्दा गर्ने, त्यसरी गन्तव्यमा कहिल्यै पुगिँदैन ।
https://t.co/8jRZoZwnF3
#नेपाल
ङापलको नेवारीमा अर्थ हुन्छ पानीपोखरी।
ज्ञान र विज्ञान दुवैले भन्दै आइरहेको सत्य नै यही हो- उपत्यका पानीको विशाल तालको रूपमा थियो ।
https://t.co/LryxJLTMw1
Saurav is back with his new release "Origin of the Languages: Beyond Paleolithic:" which will be available at your nearest stores. We will keep you posted about the details of the book and its availability. Please stay tuned!