म,
सडक सरी
सडक सङ्ग एक्लै छु
रङ्गहिन जिन्दगी देखि
अर्थहिन कदमहरु चालिरहेछु
तैपनि सडक मौन छ, म हतासिएको छु
बिस्तारै,
बोलाइरहेछु कसैलाइ
रित्ता गुंडहरुले पंक्षी कुरेझैं
कसैलाइ पर्खिदै छु यो रित्तो सडकमा
र सडक टोलाइरहेछ यादका बास्ना सुघेझैं !
@mridubhasi विशेष चाहिँ के भनेनी ncell ,तिम्रो फ्री service ताका नै मेरो love परो,,,life फेरियो,दिनचर्या फेरियो,,हाम्रो बिहा खान आउ है @ncell thank u
भोज कहिले हो त केटा ?
मिलेको यो माहोल, कसका लागि हो ?
मधिराको सघोल, कसका लागि हो ?
खोइ ? कोही छैनन् त आगन्तुक यहाँ
कुखुराको यो झोल, कसका लागि हो ?
विचरी ! आफ्नै शरीर बेच्न तयार छे
विवशता र मोलतोल, कसका लागि हो ?
छैनन् यहाँ मानिस, कोही आफू जस्तै
ओढिएको त्यो खोल, कसका लागि हो ?
विश्व शान्ति सूचकांक २०२३
नेपाल - ७९औं स्थानमा
अध्ययन गरिएका देश- १६३
शान्त पाँच
१. आइसल्याण्ड
२. डेनमार्क
३. आयरल्याण्ड
४. न्यूजील्याण्ड
५. अष्ट्रिया
अशान्त पाँच
१६३. अफगािस्थान
१६२. यमन
१६१. सिरिया
१६०. दक्षिण सुडान
१५९. कंगो
प्रतिवेदन:
Institute for Economics & Peace
(IEP)
GLOBAL FIRE POWER INDEX 2023
सेनाको शक्ति मापन गर्ने सूचकांक
नेपालको स्थान - १२९औं
अध्ययन गरेका देश - १४५ वटा
१. अमेरिका
२. रूस
३. चीन
४. भारत
५. बेलायत
〰️
१४१. लाइबेरिया
१४२. सोमालिया
१४३. मल्दोभा
१४४. बेनिन्
१४५. भुटान
प्रतिवेदन:
GLOBAL FIRE POWER - GFP
अब कसरी भनौं मेरी आमालाई पीर परेन,
जबकि मेरो निधारमा बिजयको अबिर परेन!
मलाई उचाइमा पुर्याउछु भनेर के गरेनन बाले
यहाँ क-कसको पाउमा मेरा बाको शिर परेन !
जो हरेक बिहान हिँडछ बोकेर पुजाको थाली
दुर्भाग्य उसैको घरआसपासमा मन्दिर परेन ।