अब को सरकार
प्रधानमन्त्री : हर्के ( उर्फ ढुङ्गे)
शिक्षा मन्त्री : पुण्य गौतम
गृह र कृषि मन्त्री: मुकुन्दे
कानुन मन्त्री: युवराज सफल
रक्षा मंत्री: दुर्गा प्रसाई
स्वास्थ्य मन्त्री: डा. प्रकाश भुजेल
हल गोरु धपाउदै काँधमा हलो जुबा बोकेर मेलामा जान अनि दिनभरि कैले घाम त कैले पानीको दोहोरी सँगै रोपारेहरु र बाउसेहरू सँग ख्याल ठट्टा अनि हिलो छेपेर धान रोप्ने असार सधैंलाई एउटा अविष्मरणीय महिना हो॥
कुनै बेला थियो......
दशैँ आउन साथ गाँउ भरिका साथीभाईहरु जम्मा भएर पिङ हालिन्थ्यो । बिस्तारै रोजगारी र अध्यानको सिसिलामा युवाहरु गाँउघर बाट टाढा हुँदै गए। अहिले नत गाउँघरमा पहिलेको जस्तै पिङहरु देखिन्छन्, नत पहिलेको जस्तो उत्साह । तर पनि गाउँघरको माया सम्झनाले मन तानिरहन्छ।
जबसम्म सबै जनता मिलेर #लुतो_फाल्नु को सट्टा देशका महामारी, चोर भ्रष्टाचारी, अपराधी नेतालाई मिलक्याएर फाल्न🤛 सकिँदैन तबसम्म देशलाई चिलाई राख्छ, र नेपाली जनताले उनीहरुलाई जिन्दगीभरी नै कनाईराख्नु पर्ने हुन्छ😟
#सचेतबनौं#अब_नसोचे_कहिले_सोच्ने?
#साउने सक्रान्तिको शुभकामना😍♥️
गुरू पुर्णिमाको उपलक्ष्यमा हामीलाई मार्गदर्शन दिने पहिलो गुरू आमाबुवा र अज्ञानरूपी संसारलाई उज्यालो तर्फ लैजानु हुने, सकारात्मक सोचको बिकास,असल मार्गमा हिड्न प्रेरित गर्नुहुने साथै ज्ञान,सीप र संस्कार सिकाउनु हुने सम्पुर्ण गुरूहरूलाई शिर झुकाएर नमन🙇तथा गुरू पुर्णिमाको शुभकामना🙏
जो भेटे पनि"भोट के मा?" भनेर सोधिरहेका होलान हैन? यो प्रश्न गर्नेलाई उत्तर सरल छ: भोट पहिला मत पत्रमा त्यसपछी राम्रोसँग पट्याएर मत पेटिकामा, किनभने मतदान जहिले पनि गोप्य हुनुपर्छ। यो पार्टीलाई हाले भन्दै हिँड्न आवस्यक छैन। सही ब्यक्तीलाई हाल्ने हो, गोप्य रुपमा हाल्ने हो!
#Gorkha