@MukeshKafle4 नेपालि जनताको सदासयता , सद्भाव , प्रेम , सहनसिलता एवं चाडै भुल्ने क्षमतालाई मान्नै पर्छ ।
नत्र १८ घण्टे लोडसेडिङका सर्जक अहिले यसरी भुक्ने आट किन गर्थे र ?
तपाईले बुझाउनु पर्दैन , तपाई जत्तिको पढेलेखेका मान्छे तपाई मात्र एक जना हुनु हुन्न ।
@SumargiSharma @paras77@CricketNep अनि के ४६ देखिका दोषी लाई चाहि फुलमाला लगाइदिन पर्ने ?
आफ्नै देशका नागरिकलाई भुटानि सरणार्थी बनाउनेलाई रेड कार्पेट ओछ््याउनु पर्ने ।
यो कस्तो maturity , ऐतिहासिक सस्कार हो ?
UNLDC5
I inquired with the International telecommunication Union (ITU) Secretary-General Doreen Bogdan-Martin saying that internet disturbance may occur to landlocked countries like Nepal in a different political environment rather than a technical one.
https://t.co/j8YKMgYGxt
राप्रपा र घण्टीको मुख्य एजेन्डा संघीयता खारेजी हो।अझ राप्रपाको त हिन्दु राष्ट्र घोषणा हो।अब संसदको पहिलो बैठकमा राप्रपा र घण्टीले संघीयता खारेजी र राप्रपाले हिन्दु राष्ट्रको एजेन्डा टेबुल गर्छ कि गर्दैन त्यो हेर्न बाकी छ।अनि काङ्ग्रेस र एमालेले त्यो एजेन्डालाई कसरी लिन्छन् होला ?