आफ्नो छोरा छोरी अमेरिका, अष्ट्रेलिया, बेलायत जस्ता विकसित राज्यमा उच्च शिक्षा हासिल गर्दै होलान् अनि हामी जस्तो सर्वसाधारण लाई का मान्छे गन्छौं तिमीहरूले, सधैं भरि हामी हाम्रो शिक्षा परणालीमा परिवर्तन ल्याउँछुम भन्दै भुक्दै हिनथेउ त? यो बेला परिवर्तन नल्याए कहिल त?
#CancelTUExams
@thapagk@mohpnep@PM_nepal_ What is the reason behind taking exam ??? The answer is to evaluate performance ...for the semester system the college have each and every details why they don't evaluate on the basis of our (internal marks, assignment,report)#CancelTUExams#gaganthapa
कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन!यसको आधार र तर्क के हो?यस विषयमा@mohpnep को धारणा के छ?@PM_nepal_कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालनगर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो
के विश्वविद्यालय पुरानो हो भन्दैमा सोच पनि पुरानो हुनु पर्छ , हामीले हाम्रो परीक्षा यस्तो अवसथामा भौतिक रूपमा हामी नदिने भन्दा पनि तपाईं हरु कानमा तेल हालेर बस्नुभाछ। हामी सर्वसाधारण को छोरा छोरीको माया दया हजुरहरुलाई छैन?राम्रो काम गर्दैछु जस्तो लाग्दै होला हैन??#CancelTUExams
shameless situation why university doesn't care about such pandemic and students future...and where are our leaders who only remember us during the time of election ...#CancelTUExams
@hamrorabi Why university is careless about students health. What is the reason of conducting physical exam in this covid time can't we change our evaluation system for some time ... we must have to cancel all ongoing exam #CancelTUExams
This is not only for NEB but for all students .
To not conduct physical examination.
But the government only saw NEB
its was only trend to boost the information
Physical examination should all be cancelled during this pendamic.
#CancelTUExams#CancelExamsSaveStudents