विचरा नेपाली फ्यानहर
गहँभरि आँसु पार्दै अब सुटुक्क आफ्नो गन्तव्य तिर लाग्ने भए ।
खराब ब्याटिङ प्रदर्शनका कारण uae ले दिएको झिनो रन रेट पनि भेटाउन नसकि हारको नजिक पुग्यो ।
हत्तोसाहित नभई आगामी खेलहरुमा राम्रो प्रदर्शन गर्न मेरो व्यक्तिगत तर्फबाट अनुरोध गर्दछु ।
रित्तो हात म बाँचेर के गरु🙏😥
बुन्दै नबुनेको सपना,खाडीले लग्यो
समचारसंगै शरीर पनि,गाडीले लग्यो
बा को सम्पति,दुई हल जग्गा थियो
फेरि आफन्त याद घर सबै,बाढीले लग्यो
रोहित🇳🇵🇳🇵
NPL ट्रफी उचालेको खेलाडी हो
कमजोर सोच्नु मुर्खता हो ।
खेल मात्रै सबथोक होइन खेलमा रणनीति
बन्नु नै जित हो ।
यस पटक फ���इनल पुग्ने छ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@moon_junn नसोच म तिम्रो याद, मात्रै कहाँ हु र
साच्चै म तिम्रो बर्बाद, मात्रै कहाँ हु र
जिवनसाथी बन्न सकिन,जिवनभरको साथि बन
काम पर्दा मात्रै काम लाग्ने अपबाद मात्रै कहाँ हुर
@moon_junn समाजको सामु शिर झुक्न नदिइ मेरा गल्तिहरुको लागि समाजकै अगाडि आफू बदनाम हुदा पनि टुलुटुलु हेर्ने म अब त समाजमा देखिन लायक भएको छु । happy father's day baba💓🎉🎉🎊