नेपाल भारत पेट्रोलियम पाइपलाइन उद्घाटन हुनु खुशीकै कुरो हो । भारतलाई धन्यवाद दिनु पर्छ । ढुवानी सहज होला र खर्च पनि कम होला यो राम्रो पक्ष छ ।
* तर रीस उठेका दिन उताको पाइपको मुख थुनिदिने र तड्पाए��� राख्ने अवस्था रोक्ने केही उपाय छैन ?
"हतपतकाे काम लतपत/हतारकाे काम लटार पटार भयाे" अँ बुझें - चारैतिर हात हाल्ने मान्छे कहिलेकाहीँ "माछाे माछाे भ्यागुताे" भन्दै चित्त बुझाउनु पर्छ।
भाषा मिल्याे?? भनुम त नेपालीका विद्वान मित्रहरू।