‘नेपाली अक्षर लेखन’ बारेमा ‘शिक्षक मासिक’ पत्रिकामा प्रकाशित मेरो छोटो लेख। यो मेरो विज्ञताको विषय होइन। तथापि देशभर एकरूपता कायम हुने गरी नेपाली अक्षर–अंक लेखनको मापदण्ड र सोअनुसारको अभ्यास–पुस्तिकाको विकास होस्, र हाम्रा बालबालिकाले सुरुदेखि नै नेपाली अक्षर र अंक सहज, स्पष्ट तथा सुन्दर ढङ्गले लेख्न सकून् भन्ने उद्देश्यले विषय उठान गर्ने एउटा सानो प्रयास मात्र हो।🙏
*Rent-Seeking*
Anne Krueger famously coined the term 'economic rent-seeking' to describe the pursuit of wealth through privilege rather than value creation.
By extension, Nepal also suffers from 'intellectual rent-seeking' — the pursuit of prestige, influence and authority through titles, connections and marketing rather than knowledge, ideas and intellectual contribution.
Rupee is falling so India needs foreign currency Asap!!
Keeping this in mind recently the Govt and Rbi have taken the following steps.
I have simplified for you , give a read 👇
✅The government has introduced tax relief measures, FIIs relaxed from paying capitals gains taxes as well as withholding tax on govt securities .
(The Central Government has promulgated an ordinance amending the Income Tax Act, 2025)
✅New issuance of Govt Securities now under the Fully Accessible Route
(Fully Accessible Route Introduced by the Reserve Bank of India in 2020.
Permits non-resident investors to invest in specified government securities without investment caps.
Aims to integrate Indian debt markets with global financial markets)
✅Overseas individuals (not NRIs or OCI Holder) will now be allowed to invest in Indian stocks through a simplified route, which route earlier was available only with NRI and OCI .
The limits for investment by Non-Resident Indians (NRIs) and OCIs in equity instruments on the stock market without SEBI registration are being increased.
(Making investment easy)
✅The Reserve Bank of India (RBI) introduced a concessional foreign exchange swap facility for Public Sector Undertakings (PSUs) to reduce hedging costs and incentivise overseas borrowing via External Commercial Borrowings (ECBs).
So what does it mean in simple language ?👇
If any PSY wants to raise external commercial borrowings.
RBI has introduced concessional Swap.
But What is a concessional Swap?🤔
A concessional swap is a cheaper-than-usual currency exchange deal provided by a central bank to make borrowing foreign money safer and cheaper.
How did it become cheaper?👇
As Foreign Currency Borrowing involves Exchange rate Risk ( kbhi upr neeche ho skta h loss hoskta h)
To cover this risk companies go for Hedging .
(Hedging in foreign exchange is like buying an insurance policy to protect your money from unexpected changes in currency exchange rates.)
It allows businesses and investors to lock in a specific exchange rate today so they do not lose money if the value of a currency drops or spikes tomorrow. Like any insurance policy, it comes with a cost , so RBI will subsidize that cost.
It will enable them to raise cheaper funds abroad.
(Earlier The ECB route turned riskier due to foreign exchange exposure hedging cost was increasing.)
✅RBI has pushed for FCNR accounts
What are FCNR accounts?
FCNR stands for Foreign Currency Non-Resident Account. It’s designed for NRIs to hold Fixed Deposits in foreign currencies.
They are term deposits with fixed periods of 1 to 5 year
RBI made it easier for banks to mobilise foreign deposits
(Indian banks can now attract more deposits from Indians living abroad (NRIs) or foreign investors.)
Here also the hedging cost is subsidized by RBI
(the Reserve Bank of India on Friday said it will absorb the hedging cost for foreign currency deposits mobilized by Indian banks till 30 September 2026)
Another Important thing done
✅The RBI has also proposed to restore the time for realisation of export proceeds to nine months from 15 months currently.
(Meaning Indian exporters must bring their foreign earnings back into India much faster than before.)
I hope you able to understand the issue.
**काठमाडौं मेट्रोरेल**
काठमाडौं संसारकै उच्च जनघनत्व भएका शहरहरूमध्ये एक हो। तर काठमाडौं उपत्यकाको सडक पूर्वाधारको अवस्था भने संसारकै न्यूनमध्येमा पर्छ। शहरी विकासको यस्तो परिवेशमा काठमाडौंका थोरै प्रमुख कोरिडोरमा मेट्रोरेल जस्ता उच्च-क्षमताका सार्वजनिक यातायात प्रणालीको निर्माण बिना काठमाडौंले दीर्घकालसम्म देशको राजधानी तथा आर्थिक केन्द्रको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न सक्दैन।
दुर्भाग्यवश, राज्यको नीति निर्माण तहमा मेट्रोरेलको सम्भावित भूमिकाबारे अपेक्षित गम्भीरता देखिएको छैन। केही प्राविधिक विज्ञको तहमा समेत यस विषयमा अलमल र अपूर्ण बुझाइ देखिन्छ। “सडकका खाल्टा पुर्न नसक्ने र सामान्य बस सेवा समेत राम्रोसँग सञ्चालन गर्न नसक्ने हामीले मेट्रोको सपना देख्नु बेकार हो” भन्ने तर्क अक्सर सुनिन्छ।
झट्ट हेर्दा यस्तो तर्क व्यावहारिक र दमदार जस्तो लाग्न सक्छ। तर यस्ता ‘दमदार’ तर्कहरूले प्रायः मुलुकको दीर्घकालीन विकास र उन्नतिको बाटो खोल्दैनन्। मूलकुरा, विद्यमान कमजोरीका कारण आवश्यक आधुनिक पूर्वाधार नबनाउने भन्ने होइन; बरु ती कमजोरीहरूलाई चिर्दै आवश्यक आधुनिक पूर्वाधार कसरी निर्माण गर्ने भन्ने हो।
यो बारेमा रोचक कुरा के छ भने, भारतको राजधानी दिल्लीमा मेट्रोरेल निर्माण गर्ने निर्णय हुनुअघि त्यहाँका प्राविधिक तथा नीति निर्माण वृत्तमा पनि लगभग यस्तै तर्कहरू उठ्ने गर्थे। तर अन्ततः दिल्लीले त्यस्ता सोचको घेरा तोड्यो र आज दिल्ली मेट्रो विश्वका सफल शहरी रेल प्रणालीहरूमध्ये एकका रूपमा स्थापित भएको छ।
यसै सन्दर्भमा, दिल्ली मेट्रो निर्माणबारे मैले केही समयअघि लेखेको (र मेरो pinned tweet मा रहेको) एउटा लेखबाट तलको अंश साभार प्रस्तुत गरेको छु।
---------------
सन् १९७३ मा भारतको कोलकातामा निर्माण सुरु भएको देशकै पहिलो १७ किलोमिटर लामो मेट्रो रेल आयोजना सम्पन्न गर्न समय र लागतको बढोत्तरीसँगै २३ वर्ष लागेको नमीठो अनुभवले गर्दा राजधानी दिल्लीमा मेट्रो रेलको निर्माण र सफल सञ्चालन गर्न सकिने कुरामा भारतीय निर्णयकर्ता शंकामा थिए । तर, पनि दिल्लीको सहरी यातायातको समस्या समाधान गर्न मेट्रो रेल बनाउनुको विकल्प नभएको विज्ञहरूको राय थियो । यसैबीचमा सन् १९९५ मा ‘दिल्ली मेट्रोरेल कर्पोरेसन लिमिटेड (डीएमआरसी)’ नामक छुट्टै कम्पनी नै खडा गरियो । लगानीका लागि जापानी सरकारले ऋण सहयोग दिने भयो । आयोजनाको नेतृत्व लिने प्राविधिकको खोजी भयो । तर, यस्तो जटिल निर्माण आयोजनाको नेतृत्व लिन कसैले हिम्मत गरेनन् । दिल्ली सरकार र केन्द्र सरकारको तहमा नै यो कुरा टाउको दुखाइको विषय बन्यो । यसै क्रममा मुम्बईबाट गोवा जोड्ने रेल परियोजनामा प्रोजेक्ट मेनेजर भएर सफलतापूर्वक समयमा नै काम सम्पन्न गरेका भारतीय रेलवेका अवकाशप्राप्त इन्जिनियर श्रीधरणलाई डीएमआरसीको नेतृत्व लिन अनुरोध गरियो । सरकारी कार्यविधि, ढिलासुस्ती र राजनीतिक हस्तक्षेपलाई विचार गर्दै श्रीधरणले जिम्मेवारी लिन अस्वीकार गरे ।
तर, राजनीति तहबाट नै उनलाई डीएमआरसीको नेतृत्व वहन गर्न अनुनय–विनय गरियो । यही मौकामा श्रीधरणले केही कडा पूर्वसर्त राखे– कम्पनीको काममा कुनै पनि राजनीतिक हस्तक्षेप हुन नहुने, कम्पनीलाई पूर्ण स्वायत्तता दिनुपर्ने, नियम, कानुनको अधीनमा रही स्वतन्त्र रूपले काम गर्न पाउनुपर्ने, कुनै पनि मन्त्रालयमा झन्झटिलो तवरले फाइल डुलाउनु नपर्ने र कुनै बाधा आइपरेमा सरकारले तुरुन्त फुकाइदिनुपर्ने आदि । सरकारले इन्जिनियर श्रीधरणका सर्त स्वीकार गर्यो । त्यसपछि उनलाई डीएमआरसीको नेतृत्वमा नियुक्ति गरियो । भारतजस्तो विकासशील मुलुकमा मेट्रो रेल महँगो र अनुपयुक्त प्रविधि हो भन्ने केही मूर्धन्य विज्ञ र प्राज्ञहरूको चर्को विरोधबीच दिल्ली मेट्रोको पहिलो चरणको ५६ किमि खण्ड निर्धारित समयभन्दा दुई वर्ष नौ महिना अगावै र अनुमान गरिएको बजेटभित्रै पूरा गरेर श्रीधरणले इतिहास निर्माण गरे । वास्तवमा दिल्ली मेट्रो पूर्वाधार विकासका लागि भारतको राष्ट्रिय आत्मविश्वास जगाउने आयोजना बन्यो । संसारभर श्रीधरण ‘मेट्रोम्यान’ का नामले चिनिए । यो आयोजना कार्यान्वयनका सिलसिलामा हासिल गरिएको प्राविधिक र व्यवस्थापकीय ज्ञान र क्षमताले गर्दा नै अहिले भारतका दर्जनौं सहरमा मेट्रो रेल निर्माण भइरहेको छ ।
Embassy coordinated the rescue of 453 Nepalis trapped in a fraud networking scheme under false job promises in Kushinagar, India. They were repatriated to Nepal and handed over to Nepali authorities in Bhairahawa.
We thank the UP Govt, UP Police and KIN India for their support.
म अर्थशास्त्री होइन।
अर्थशास्त्रको पृष्ठभूमी नभएका राजनीतिकर्मीहरूले बजेटका अति प्राविधिक विषयमा, हतार नगरी, अलिकति अध्ययन गरेर मात्र टिप्पणी गर्नु राम्रो।
तर रमाइलो कुरा, अर्थमन्त्रीले हतपति सामान्य मानिसहरूले बुझ्दै नबुझ्ने प्राविधिक वाक्यहरू बोल्दै गर्दा सत्ता पक्षका सांसदहरू केक्के नै बुझे झैँ मच्चिमच्चि टेबल ठटाउँदै थिए। अनि विपक्षी सांसदहरू संसद भवनबाट निस्किने वित्तिकै सबै बुझे जसरी टिप्पणी गर्दै थिए।
अब मेरो कुरा गरौँ:
मेरो आधारभूत सामान्य सुझबुझले के भन्छ भने: नेपालजस्तो राज्य प्रणाली कमजोर, पेशागत दक्षताको तिब्र अभाव भएको देशमा अति महत्वाकांक्षा छरपस्ट छरिँदा, लक्ष्य हासिल गर्न लगभग असंभव हुन्छ। लक्ष्य गरिए अनुरूप ७% आर्थिक वृद्धि हासिल गरियो भने त्यो त ऐतिहासिक हुनेछ। म त खुशीले उफ्रिने छु।
इमानदारीपूर्वक भन्दा, मैले बजेटमा 'focus-focus-focus' खोजेको थिएँ। ऐतिहासिक फोकस। कहिलेकाहिँ राष्ट्रको जीवनमा आमूल परिवर्तन ल्याउन त्यस्तो फोकस हुनै पर्छ।
उदाहरणका लागि:
- सन् 1965 मा अमेरिकामा नासाको आधा र देशको कूल बजेटको ४.५% खर्च गरिएको Apollo Program (चन्द्रमा-यात्रा)।
- सन् १९६७ मा दक्षिण कोरीयामा कूल बजेटको लगभग २५% खर्च गरिएको सोल-बुशान राजमार्ग।
- अरू पनि त्यस्ता उदाहरण छन्: Panama Canal, Three Gorges Dam, Belt and Road etc.
दक्षीण कोरियाले सोल-बुशान राजमार्ग बनाउँदा ऊ हामीजस्तै गरिव थियो तर सो राजमार्ग देशको आर्थिक उद्वेलनको मेरूदण्ड हुने निष्कर्षमा पुगेपछि सारातिर बजेट कटौति गरेर त्यसमा ऐतिहासिक लगानी गरियो।
@SwarnimWagle जस्तो अर्थशास्त्रीले कमसेकम एक/दुई वटा त्यस्ता आमूल परिवर्तनकारी ऐतिहासिक कामको घोषणा गर्नेछन् भन्ने अपेक्षा थियो। संरचनागत सुधारका थुप्रै कार्यक्रम छन् तर आमूल रूपान्तरणको आशा र विश्वास जगाउने कार्यक्रम के छ, म अझै खोज्दै छु।
यद्दपी, विगतसँग तुलना गर्दा यसपटकको बजेटको सकारात्मक परिणाम बारे म निकै आशावादी छु। र, सुशासनको हकमा, प्रचण्डवादी नै भए पनि, यो सरकारप्रति मेरो ठूलो-ठूलो-ठूलो सदासयता छ। स्वर्णीमजीप्रति नहुने त झन कुरै भएन। #विचारभन्दामाथिदेश
From Sikkim to Norway 🌸
#ICAR-NRCO orchid dry flower frames and resin art reached the global stage as PM Shri Narendra Modi presented them to Norway PM Mr Jonas Gahr Støre.
@ChouhanShivraj@PIB_India@AgriGoI
विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
—-
#Mofa
#ForeignEmployment
#change
केन्स फिल्म महाेत्सवमा नेपाली चलचित्रले पुरस्कार पाएकाेमा गर्व गर्नुपर्छ । तर याे नेपालमै अनुसन्धान गरेर धेरै नेपालीहरू लेखकहरू सहित मिलेर विश्वप्रसिद्ध नेचर जर्नलमा छापिएकाे याे लेखले सामान्य चर्चा समेत पाएन। याे पनि गर्व गर्न लायक काम हाे क्यार । https://t.co/NI0pbg4zoU
Deeply saddened by the tragic mining accident in Shanxi, China, resulting in the loss of many lives. Our heartfelt condolences go to the bereaved families, and I pray for the safe rescue of the missing. Nepal stands in solidarity with China at this difficult hour
जिसे अक्सर कृषि अपशिष्ट समझकर फेंक दिया जाता है, वही मक्कई रेशम पोषण, स्वास्थ्य और किसान आय का नया स्रोत बन सकता है।
स्रोत: खेती पत्रिका, मई 2026 अंक
#ICAR@ChouhanShivraj@PIB_India@AgriGoI
A Russian student who disappeared in the Himalayas in 2021 during a solo trek was discovered four years later by National Geographic journalists as the guardian of a high-altitude Buddhist monastery in Nepal.
24-year-old Alina Vetrova left Annapurna Base Camp and never returned. A rescue operation lasted three weeks, but an avalanche left her presumed dead. Her parents held a symbolic funeral in Novosibirsk.
In early 2025, however, a crew filming a documentary about lost monasteries discovered a young European-looking woman dressed in monastic robes and speaking fluent Tibetan and Nepali in a remote mountain temple at an altitude of 4,800 meters.
It turns out that Alina, who had lost consciousness from altitude sickness, was found by hermit monks, who cared for her for several months with herbal infusions. When she regained consciousness, the passes were already covered in snow - the descent was impossible until summer. During these months, she began to study Tibetan medicine and meditation.
According to the abbot, Alina had developed a rare gift - she could accurately recognize medicinal mountain herbs by their aroma, which the monks took as a sign of a reborn soul. She was given the name Tenzin Dolma and began training to succeed the monastery's apothecary, a position not held by anyone for 40 years.
Alina is now in charge of a collection of over 600 species of high-altitude plants. She wears a traditional burgundy robe, her head is shaved, and on her wrists she wears ritual yak bone bracelets, which she is allowed to wear as a sign of status. A dot of saffron paste is applied to her forehead daily during the morning ceremony.
When journalists ask her if she wants to return, Alina replies in Russian with a strong accent: “I’m already home. The mountains do not let out those they choose.”
Her parents have flown to Kathmandu. The meeting is scheduled for the end of the month.
लेखन सिकाउने नयाँ कार्यशाला कहिलेदेखि सुरु हुन्छ भनेर सोधिरहनुभएको थियो । आजबाट फर्म खुल्यो । मे १८ भन्दा पहिले फर्म भरिहाल्नुहोला ।
नोट: काठमाडौँमा हुनेहरूले भेटेरै पढ्न मिल्छ । काठमाडौँबाहिर तथा विदेशमा हुनेहरूले अनलाइनबाट पढ्न मिल्छ ।
फर्मको लिङ्क: https://t.co/ux7gHgf05b