र, म तपाईँको खुच्चिङ् रमाइरहेछु। एक्कासी शीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला शायद सर्जन नहुँला। सरी! कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम!🙏
बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको छ ।
सागर बरु सुकेर गइजाला ! जान्न माया कहिले निसुकेर ! यो गीत गाउँदै रेशम चौधरीलाई सम्झन्थें ! वहाँको संगीत हो यो ! अनेकन चोटि मैले वहाँको रिहाइको माग गर्दै प्रदर्शन पनि गरें ! आज म खुसी छु !