'मन्त्री परिषदमै पेश गरिएको
मेरो एजेन्डा बजेटमा राखिएन' - कृषि-मन्त्री
'बजेटमा राखिएको एजेन्डा मेरो हैन' - शिक्षा-मन्त्री नबुझेको कुरा बजेट कस्ले ब्यापारी ले भने अनुसार बन्ने हो? #notmygov#notmybudget
भोलीका पुस्तालाई तिमीले कसरि शिक्छा भनेको सफलताको आधार हो भनेर विश्वस्त बनाउन सक्छौ जबकी आजका डिग्रधारीहरु बेरोजगार छन् तर ‘क’ नपढ���का गुण्डाहरु अकुत धनि छन् ।
#cc
अष्ट्रेलियाको बनमा लागेको डढेलोले ४८,००,००,००० (अडचालिस करोड) जीवजन्तु तथा चराचुरुङ्गीको ज्यान लिएको छ । साम्राज्यवादी पूँजीवाद प्रकृति जोगाउन असक्षम छ । यस्तो बेलामा सं.रा. अमेरिका इराक र इरानमा बम बर्साउन लागिरहेको छ । थुक्क ! सबैले भनौं– पूँजीवादी साम्राज्यवाद मूर्दावाद !
This is a 3D visualisation of the fires in #Australia. NOT A PHOTO. Think of this as prettier looking graph.
This is made from data from NASA’s FIRMS (Satellite data regarding fires) between 05/12/19 – 05/01/20. These are all the areas which have been affected by bushfires.