सम्बन्ध यति छोटो रहेछ थाहै भएन,
तिमि नहुँदा पनि दिन कट्ने रहेछन् थाहै भएन !
कमसेकम एक जुनि त सङ्गै काटौंला सोचेको,
ति बि���ेका दिन सम्झेर आँशु झरेको थाहै भएन ! !
महोदय ! ! !
कसैको खुसिको लागि सारा संसार सग लडेर खुसी बाड्न पछि नपर्नेको लागि पनि दुखको अबस्थामा साथको त के कुरा सान्त्वना सम्म दिन नसक्ने हुन्छ्न्। उल्टै लागि पर्छ्न्।😌