Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
Sandhya Acharya
@sun_dhyaa
Life is on the way to “रंगमंच” राम्रो टुईट पढ्न मन लागे मेराे
#profile
खाेलेर पढ्न सक्नुहुनेछ Note:
#wish_me_July
-7🎁🎁🎉
Lisbon, Portugal
Joined August 2018
1.8K
Following
14.7K
Followers
4.1K
Posts
Pinned Tweet
Sandhya Acharya
@sun_dhyaa
over 6 years ago
घरमा बिहेको कुरा चलेको छ😒कसैको भगाउने हिम्मत छ भने खाबर गर्नु होला है😂
Sandhya Acharya
@sun_dhyaa
about 12 hours ago
ढिलो चाँडो मात्र हो समयले सवैलाई चिनाउँछ एकदिन..!🥀
Sandhya Acharya
@sun_dhyaa
about 15 hours ago
तिमी बोल्दैमा सही र म नबोल्दैमा गलत कहाँ हुन्छ र को सही हो गलत त्यो समयले देखाउँछ ।।।।।🥲🤌❤️🩹
Sandhya Acharya
@sun_dhyaa
1 day ago
प्रधानमन्त्री बन्ने लाइनमा गुड्दै गर्दा, ट्राफिकले बिचमै 'स्टप' भनिदिएछ!
#हर्के
😜
Who to follow
💞 काली 💞
@aneska002
आफूले आफैलाई प्रेरणा दिनुहोस् ,🤞 अरूले दिने भनेको त चुनौती मात्र हो🙏
सबु(😍😉🎶🎤 )
@sabu5058
के जान्न चाहान्छौ मेरो बारेमा यहाँ देखाउने व्यबहार र गर्ने व्यबहार कोसौ को फरक हुन्छ 😃 मनमा लागेका र रमाइलोका लागि लेखिने लेख सङ मेरो ब्यत्तित्व तुलना नगर्नु😍
सिर्जना पौडेल
@Srijana_Paudel_
Sandhya Acharya
@sun_dhyaa
1 day ago
म भगवानको हरेक निर्णयमा प्रसन्न छु…उहाँले मलाई पीडा सहनेहरूको श्रेणीमा राख्नुभयो…पीडा दिनेहरूको होइन…!!!!!
Sandhya Acharya
@sun_dhyaa
2 days ago
अब त मनले पनि बुझिसक्यो, 😊😲 सबैसँग सम्बन्ध हुन्छ, 💐🎉 तर सबैसँग आफ्नोपन हुँदैन" 😱😱
Sandhya Acharya
@sun_dhyaa
3 days ago
हामी त्यही बन्छौं जुन कुरा लगातार गर्दै रहन्छौ । त्यसैले कामले हैन, काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पुर्याउँछ ।
Sandhya Acharya
@sun_dhyaa
4 days ago
एउटा यात्रा यस्तो पनि रह्यो जहाँ , पैताला भन्दा अगाडि मन थक्यो......!!!🙏💙
Sandhya Acharya
@sun_dhyaa
5 days ago
"समयले निकै गहिरो घाउ दिने रहेछ, त्यसैले होला घडीमा फूल होइन, सुई हुन्छ।"😌
Sandhya Acharya
@sun_dhyaa
5 days ago
प्रेम मा मुना र मदनको जस्तो बिस्वास हुनुपर्छ, जुन बिस्वास ले सारा जुनि बिताउन सकुम।
Sandhya Acharya
@sun_dhyaa
5 days ago
भरोसा फूल जस्तै हो , मर्ने बित्तिकै सुगन्ध हराउँछ l 💐❤️
Sandhya Acharya
@sun_dhyaa
6 days ago
कहिलेकाहीँ शब्दले माया व्यक्त गर्न नसकुँला तर मनले सधैँ भन्छ मेरो जिन्दगीको सबैभन्दा अमूल्य उपहार हौ तिमी🫰❣️😘
Sandhya Acharya
@sun_dhyaa
6 days ago
“यदि आफ्नै मनको सुन्दा म बर्बाद हुन्छु भने त्यो बर्बादी पनि म हाँसीहाँसी अंगाल्न तयार छु🤍🥹
Sandhya Acharya
@sun_dhyaa
7 days ago
इच्छा, हौसला, संघर्ष र धैर्यता हुनुपर्छ जिन्दगी कुनै पनि बेला फल्न र फुल्न सक्छ❣️🙏❣️
Sandhya Acharya
@sun_dhyaa
7 days ago
“हरेक निराश मान्छे प्रेममा असफल भएको हुँदैन, कोही त परिस्थितिसँग हार्दा हार्दा थाकेको हुन्छ!!
Sandhya Acharya
@sun_dhyaa
8 days ago
जिन्दगीको हरेक ठक्करले एउटै पाठ सिकायो, बाटो चाहे जस्तो सुकै होस् भरोसा केवल आफुमा राख्नु,,!! 💯
Sandhya Acharya
@sun_dhyaa
8 days ago
म त्यस्तो भाग्यमानी व्यक्ति हु,जो हर कसैलाइ आवश्यकता पर्दा मात्र याद आउने गर्छु।🥲
Sandhya Acharya
@sun_dhyaa
9 days ago
तिमीलाई तिम्रो व्यवहारमा पछुतो छैन भने मलाई पनि तिमीलाई गुमाउँदा कुनै पछताप हुने छैन।।साहेब 🙏
Sandhya Acharya
@sun_dhyaa
9 days ago
“जीवनमा सबै कुरा आफ्नो समयमै हुन्छ, धैर्य राख्नेहरू कहिल्यै खाली हात फर्किँदैनन्।” 🌼
Sandhya Acharya
@sun_dhyaa
9 days ago
बोलीमा अमृत र मनमा विष बोकेर हिँड्नेहरू धेरै छन् यहाँ... नियत बुझ्न समय लाग्छ, अनुहार त सबैका राम्रै छन् यहाँ...✍️
Sandhya Acharya
@sun_dhyaa
10 days ago
जिम्मेवारी भनेसी त थकाई पनि थाक्दो रैछ, निन्द्रा, दु:ख आफैं भाग्दो रहेछ सायद्❤️
Last Seen Users on Sotwe
هـ,ـرمـ,ـون سـ,ـكـ,ـس
Seen from
Germany
คู่แท้ มือใหม่อยากลอง
Seen from
Thailand
Oreeoo_0109
Seen from
Vietnam
AZGIN NAZOM
Seen from
Turkey
Astralxdomme
Seen from
United States
Raff meimei
Seen from
Brazil
DallasCondom
Seen from
Germany
KURO X2i
Seen from
United Kingdom
sert sıker 61
Seen from
Turkey
BUNDA IDOLAMU
Seen from
Singapore
Trends for you
1
#loveislandusa
Under 10K tweets
2
Gabriel
Under 10K tweets
3
Karmelo
Under 10K tweets
4
Zach
Under 10K tweets
5
Braden Montgomery
Under 10K tweets
6
Ireland
Under 10K tweets
7
#SummerHouse
Under 10K tweets
8
Jordan Staal
Under 10K tweets
9
#WWENXT
Under 10K tweets
10
South Carolina
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.1M followers
2
Barack Obama
@barackobama
119.3M followers
3
Donald J. Trump
@realdonaldtrump
111.6M followers
4
Cristiano Ronaldo
@cristiano
109.1M followers
5
Narendra Modi
@narendramodi
106.9M followers
6
Rihanna
@rihanna
97.3M followers
7
NASA
@nasa
92.1M followers
8
Justin Bieber
@justinbieber
90.6M followers
9
KATY PERRY
@katyperry
86.9M followers
10
Taylor Swift
@taylorswift13
80.7M followers
11
Lady Gaga
@ladygaga
72.3M followers
12
Kim Kardashian
@kimkardashian
69.4M followers
13
Virat Kohli
@imvkohli
68.7M followers
14
YouTube
@youtube
68.6M followers
15
Bill Gates
@billgates
63.4M followers
16
The Ellen Show
@theellenshow
62.5M followers
17
CNN
@cnn
61.9M followers
18
Neymar Jr
@neymarjr
61.3M followers
19
X
@x
60.9M followers
20
Selena Gomez
@selenagomez
60M followers
Olivia
Online
✨
⭐
💫