धन्न!!प्रधानमन्त्रीज्यूलाई बोल्ने र लेख्ने अधिकार यही खुला मञ्चले दिएको हो भन्ने कुरा बिर्सिएजस्तो लाग्यो!
हुन त रातको समय छ,सायद पदको नशा अलि गाढा भएको होला।।😏
एकादेशमा एक जना पुर्व तिरका बैगनी केटाे थियो, मन्त्री बनि पाउ भन्दै न्वरन देखिको बल लगाएर बा को भक्तिगान गाउथ्यो, आफ्नै थालमा थुकेर हिडेकाे देखेका बा र बाका असली छाउराहरुले ढिम्किन नदिएपछि बिरक्तिएर झन झन बर्बराउन थालिरहेको देखिन्छ त गाठे😎
निकाल्यो भनेर आफुले आफैलाई जस दिई गम्केर मात्र कहाँ बस्छौ न्युज लेखाउन समेत पछि पर्दैनौ!!!दैव राजनीति😏
(केवल सामाजिक सञ्जालको भित्तोमा अड्किएको विद्यार्थी आन्दोलन/राजनीति)
त्रिभुवन विश्वविद्यालयले सबको आखोमा छारो छरेर सबलाई थाङ्नामा सुताएर योग्लाई झन बन्देज लगाउदै उपकुलपतिको लागि विज्ञापन आव्हान गर्छ अनि हामी विद्यार्थी संगठनका नेताहरु फेसबुकको भित्तामा संगठनको लेटरहेडमा निकालेको विज्ञप्ति तेर्साउदै यी हाम्रो कारणले गर्दा त्रिविले यस्तो विज्ञापन
अनि क्या धेरै टि.भि पत्रकारले विश्व टि.भि दिवस नै थाहा पाएनछन त गाठे २ दिन अघि देखि तछाडमछाड गर्दै मैले यो टि.भिमा अहिले काम गरेको अनि पहिले काम गरेको भन्दै यत्रो यत्रो फोटा हाल्दै शुभकामना लेखेर पोष्टाइ रहेका थिए तर विश्व टि.भि दिवस भने भोली नोभेम्बर २१ तारिक रछ रुनु कि हास्नु
संवैधानिक पहाडी जेल जहाँ दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति, रंगभेद विरोधी कार्यकर्ता र राजनीतिज्ञ नेल्सन मण्डेलालाई कैद गरिएको थियो।
अहिले यो दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अँध्यारो पर्यटन गन्तव्य (संग्रहालयको)रुपमा विकास गरिएको छ।
आफ्नो दलले ७० पारिका पटक पटक प्रधानमन्त्री भएकालाई संसदीय दलको नेता बनाइरहदा उफ्रि उफ्रि तालि पड्काउडै बधाइ दिने युवा नेताहरुले उता काङ्ग्रेसमा भने गगनको उम्मेदवारीलाई युग परिवर्तन भन्दै यत्रा यत्रा फोटो हाल्दै शुभकामना दिएको चाहिँ पट्टकै सुहाएन
(म पुस्तान्तरणको विरोधी होइन है)
मान्छेलाई भगवान बनाउन खोज्नु भनेको तानाशाह,घमण्डी,अहंकारी,विध्वंसकारी,दम्भकारीको विजारोपण गर्नु हो,साथ सपोर्ट खुलेर गरौ तर मानवलाई मानवकै हैसियतको व्यहवार गरौ भगवान बनाउन नखोजौ।।
हेलो भट्टराई दाजु यहा हेर्नुस तपाईंले गर्नुभएको एउटा घटिया काम दलालहरुको चंगुलमा बसेर सम्पदा हड्पने,सम्पदा माथि मनलागी गर्न दिने तपाईको निर्णयलाई हाम्रो पार्टिका नेता एवंम माननीय मन्त्री आले दाजुले तुसारापात लगाइदिएका छन।।
धन्यवाद माननीय मन्त्री प्रेम आलेज्यु।l
नेकपा(एकीकृत समाजवादी) सहभागी सन्सद बैठकमा नजाने, सर्वदलीय बैठकमा नजाने रे ।
अनि एकीकृत समाजवादी भएको देशमै नबस्ने घोषणा त गर्दैनन् नि कामरेड हरुले ??
ए ! साच्ची राष्ट्रिय सभाको निर्वाचन त बहिष्कार गरेका छैनन् नि त्यहाँ पनि माधब नेपालको पार्टी त छ क्यारे !
मागौ मागौ मागेरै सत्ता जोगाउ अाफ्नालाइ भित्तामा पुग्ने गरि ठेलौ र काङ्ग्रेस,जसपा केही नलागे कमरेड प्रचण्डसंग भएपनि मागौ र सत्ता चाहि जोगाउ देश र जनताको लागि पशुपतिनाथ नभए रामराज्य छदैछ नि!!!