किराँतधर्मका मार्गदर्शक राष्ट्रिय विभूति महागुरु फाल्नुनन्दकाे१४०ओैं जन्मजयन्तीको अवसरमा किराँतधर्मावलम्बी &नेपाली दाजुभाइ/दिदीबहिनीहरुमा हार्दिक शुभकामना! आजकोदिनले हाम्रो धार्मिक/सांस्कृतिक एकता र सामाजिक सद्भावलाई अझ मजबुत बनाउदै अगाडिब��्ने प्रेरणा हामीलाई प्रदान गराेस्🙏💕
रवि लामिछाने बिरुद्धकाे पक्राउ पुर्जी शक्ति संघर्ष हाे । नेपाली जनतालाई न्याय दिने हाे भने रविलाई मात्रै हाेइन सबै भ्रष्ट नेताहरूलाई थुन्नुपर्छ । भ्रष्टाचारकाे अन्त्य नभई देशले मुक्ति पाउदैन !!#Ravilam15346384
भोली शुक्रवार साथ दिऊँ है।
हेर्नुस्, 'हिन्दु अधिराज्य पुनर्स्थापना'का लागि हुने कुनै पनि कार्यक्रममा साथ दिनु सबै हिन्दु अधिराज्यवादीहरूको दायित्व हो।
आफूले कार्यक्रम गर्दा सबै आइदिउन् भन्ने अरूले गर्दा त्यसमा त्रुटी खोज्ने हाम्रो बानी नराम्रो छ। सबैले सबैलाई साथ दिऊँ र छिटै सबै मिलेर अन्तिम धक्का दिऊँ।
तपाईँ राजसंस्थावादी हो? ह�� भने यो सन्द��श बेस्कन श्यर गरौँ।
अनि,
असोज ३ गते तथाकथित संविधान दिवसको विरोध गर्न त्यसलाई 'कालो दिवस' भनौँ र दीप प्रज्वलन गर्न सरकारले गरेको अनुरोधको शान्तिपूर्ण अवज्ञा गर्न ३ गते साँझ ८ बजे १ मिनेट बत्ती निभाऊँ।
यति गर्न कुनै परिश्रम पर्दैन, कहिँ जानु पर्दैन, केहीले रोक्दैन, राजनीतिक रूपमा विचार गर्नुपर्ने कुनै कारण छैन। तैपनि घरमा त्यो साँझ दीप (बत्ती) प्रज्वलन गरेरै बस्ने हो भने, मुटुमा राजसंस��था छ कि छैन, आफूले आफैंलाई प्रश्न गरौँ।
#Asoj3BlackDay, #LightsOffat8pm
We, WHF appealed the UNHumanRights for the protection of the rights of Hindus living in Bangladesh.
We strongly urges the UN to act immediately to end these violence . We have asked that the UNHumanRights take immediate action to protect the Bangladesh's Hinduminority.
बगंलादेशमा हिन्दुहरु माथिकाे हिंसात्मक घटना मानव अधिकार बिरुद्धकाे घटना हाे !!
हिन्दु समुदाय माथिकाे याे अत्यन्तै निन्दनीय र बर्बरतापूर्ण घटना प्रति बिश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
संसारका सबै हिन्दु एकजुट भई साे घटनाका बारे आवाज उठाउनु पर्छ!
'जहॉ नारीकाे पूजा हुन्छ , त्यहॉ भगवान् पनि खुशी हुन्छन् ।'
'आइमाई'ले व्यासमा कथा भन्नु हुन्न ... आईमाईले धार्मिक नेतृत्व गर्नु हुन्न... परिचालिका / सेविका हुनुपर्छ" भन्ने पुरातनवादी साेच भएकालाई एकै मञ्चबाट यी महान नारीहरुले जवाफ दिनुभएको छ उहाँहरु प्रति मेरो सम्मान छ 🙏
नवकिरण बाल आश्रमका भाईबहिनीहरुलाई धेरै धेरै मायाँ अनि उज्ज्वल भविष्यकाे कामना...
कहिलेकाही यस्तै बालबालिकाहरु सँगै रमाए मात्रै पनि अलाैकिक आनन्द प्राप्ति हुन्छ , जाे बाबु आमा विहिन छन् तिनीहरू सँगै आत्मियता साँटे मात्रै पनि पुग्छ 🧡💕
हार्दिक श्रद्धाञ्जली !!
"रिटिङ रिटिङ नबजाऊ बिनायो ,
बिनायोले मन मेरो छिनायो "....😥
सुप्रसिद्ध लोक गायक आदरणीय एल. पी. जोशी ज्यूको निधन खवरले स्तब्ध तुल्यायो ! हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँकाे बैकुण्ठ बासकाे कामना गर्दछु 🙏💐🙏
"त्यस घाँसीले आज कसरी दिएछ अर्ति ,
धिक्कार हाे म कन बस्नु न राखि किर्ति.....!! " नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा आदिकवि प्रति श्रद्धा सुमन अर्पण गर्दै नेपाली भाषा साहित्य प्रेमी सबैमा हार्दिक मंगलमय शुभकामना 🙏🌸
भारतकाे लाेक सभा निर्वाचनबाट प्राप्त जनमत र एनडीए गठबन्धनको सफलता सँगै निन्तर तेस्रो कार्यकालकालागि प्रधानमन्त्री बन्न सफल हुनुभएकोमा सम्माननीय श्री नरेन्द्र माेदीजीलाई हार्दिक बधाई एवम् सफल कार्यकालका निम्ति शुभकामना !!#NarendraModi