Actors’ Studio has been imparting intensive 3 months training in Dramatic Arts and Acting in a very organic and interdisciplinary way from last several Years.
आफुभित्र रहेको अभिनय कला��ाई प्रस्फुटन गराउन चाहनुहुन्छ भने चाँडै गर्नुहोस् । कक्षा यहि २०७९ मंसीर ९ गते देखि शुरु हुदैछ ।
सम्पर्क: 9851223023
अनलाईन फर्मको लागि : https://t.co/KS36bd66Ca
#theatres #films #acting #workshop #dramaschool #actingclass
Concert by Night @ Studio Theatre
5:00 PM, Saturday, August 27, 2022
Studio Theatre, Pinglasthan, Gaushala
@night2006@studiotheatrenp
https://t.co/56rfSNmicL
नाटक 'कथा कस्तूरी'को नियमित मञ्चनहरु शुरु भयो ।
प्रत्येक दिन साँझ ५ बजे तथा शनिबार दिउँसो १ बजे (बुधबार बाहेक) असार १९ गते सम्म नयाँ नाटकघर "स्टुडियो थिएटर" पिङ्गलास्थानमा ।
टिकट बुकिङको लागि: 9843932952 / +97714469187
🙏🙏कथा कस्तुरीको पहिलो ३ दिनको २०% छुटको आज अन्तिम दिन हो। आज साँझ ५ बजेको शो को सिमित सिटहरु मात्र बाँकी छन।🐍
तपाईं आउने सोचमा हुनुहुन्छ भने अग्रिम टिकट बुकिङ गर्नुहोला है!
✅बुकिङको लागि: 9843932952
'कथा कस्तुरी' आख्यानकार नयनराज पाण्डेको कथा 'सर्पदंश'को नाट्य ��ूपान्तरण हो । यो कथा तराईमा रहने सपेरा जातिको जीवन भोगाइमा आधारित छ ।
https://t.co/MpccrqZm4t