Concert by Night @ Studio Theatre
5:00 PM, Saturday, August 27, 2022
Studio Theatre, Pinglasthan, Gaushala
@night2006@studiotheatrenp
https://t.co/56rfSNmicL
Musical concert by NIGHT
Saturday, 27th August 2022 at Studio Theatre Nepal , Pingalasthan, Gaushala.
Book your tickets online now.
https://t.co/I1suNzdMvw
9851223023
आज शनिबार, हजुरहरुको बिदाको दिन।
हाम्रो भने दुइवटा मञ्चन रहेको छ।
दिउँसो १ बजे र साँझ ५:३० मा।
आउनुहोस् सङ्गै बिदाको समय रोचक बनाऔं।
स्थान उहि हो, स्टुडियो थिएटर, पिङ्गलास्थान।
टिकट बुकिङ्गको लागि: 9843932952 /01-4469187
#studiotheatrenepal#kathakasturi#actorsstudionepal
आज बुधबारको दिन, कस्तूरी विदामा छिन्
आज थकाइ मेटम्ला, भोलि फेरि भेटम्ला ☺️ 🤗हस् ??
🔊 स्थान : Studio Theatre Nepal (पिङ्गलास्थान , गौशाला )
📢समय: हरेक दिन ५:३०बजे (बुधबार विदा)
शनिवार दिउँसो १ बजे पनि ।
✅टिकट बुकिङ्गको लागि: 9843932952 /01-4469187
#kathakasturi#actorsstudio
यहाँहरुले दिनुभएको सल्लाहलाई मध्यनजर गरेर हामीले नाटक कथा कस्तूरिको समय साँझ ५:३० बनाएका छौं । हामी असार १९ गते सम्म नियमित मन्चनमा छौं ।
स्थान : Studio Theatre Nepal पिङ्गलास्थान, गौशाला
✅टिकट बुकिङ्गको लागि: 9843932952