भ्रामरिको दशामा भ्रम छरेर निर्वाचन जित्छु भन्नेहरूका लागि फागुन १९ गतेकाे चन्द्र-ग्रहणबाट भ्रमको जाल पूर्णरूपमा नष्ट हुनेगरी ग्रहदृष्टि याेग परेकाे छ ।
आज रवि सप्तमी व्रत - शक्तिको साधना चलिरहेको समयमा सप्तमीका सूर्यले सत्ता,नेतृत्व राज्य र शासक हरुलाई अत्यन्त प्रभावशाली बनाउने भएकोले रवि सप्तमी नवरात्र भित्रै परेकाले अत्यन्त प्रभावशाली व्यक्तिहरुकाे एकैठाउँ जमघट शुभ मानिँदैन ।।
नेपालमा धेरै ठूला राजनीतिक परिवर्तनहरू औँसी (अमावस्या) तिथिकै आसपासमा हुने गरेका छन्। आज आइतबार देउवा समूहको रिट सर्वोच्चमा दर्ता र बालेन शाहकाे मेयर पदबाट राजिनामा दुबै औँसी तिथिमै भएकोले नेपालको राजनीति अब दोस्रो अध्यायमा प्रवेश गरेको छ ।
भाेली श्रावण १ गते लुताे फाल्ने दिन ! आफ्नो लुताे फाल्दै गराैला तर देश बिगार्ने भ्रष्टा, तस्कर तथा घूसखोरी हरुलाई गाउँ-गाउँबाट मात्र हाेईन नजरबाटै फालाै ।।
देश र जनताका अभिभावकका रुपमा संबैधानिक राजतन्त्र र सम्वृद्धि संगै विकासका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था लागुहुने गरि ग्रह-हरुकाे बक्रदृष्टी चाल सुरु भएकाे छ।
रित्तो गाग्री अलछिनकाे संकेत !!
रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गरेका धरानका मेयर हर्क साम्पाङले सिंहदरबारमा अलछिनकाे संकेत देखाएका छन् । धार्मिक मान्यता अनुसार रित्तो गाग्रीले अलछिनकाे संकेत गर्छ भन्ने जनविश्वास रहिआएको छ ।
अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनबाट "दैवज्ञ शिराेमणि" अवार्ड बाट उच्च सम्मान गरिदिएकोमा दक्षिण एसियाली ज्योतिष महासंघ र भारतको उज्जैनमा रहेको विक्रम विश्वविद्यालयलाई हृदय देखि नै हार्दिक आभार एवं धन्यवाद 🙏🙏🙏
जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नु हुने सबै प्रियजनमा आभार प्रकट गर्छु । यहाॅहरूबाट प्राप्त स्नेह, आत्मीयता र विश्वास मेरा लागि अमूल्य छ । आगामी यात्राका लागि यहाॅहरूको विश्वास नै सहस्र उर्जा हो । अत:शुभकामना व्यक्त गर्नु हुने सबैमा
धेरै धेरै धन्यवाद 🙏🙏🙏
आज बाला चतुर्दशी पर्व साँझ पितृको नाममा दीप( बत्ती ) बाल्ने र रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने र शनिबार बिहान पितृका नाममा शतबीज छर्ने शास्त्रीय परम्परा रहिआएको छ । पितृ देवो भव🙏🙏
असोज १९ गते शनिबारदेखि २५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल
- ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असोज १९ गते शनिबारदेखि असोज २५ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस्
https://t.co/vv5x10ocn6
आज साझ देखिने चन्द्रमाकाे दर्शन गर्नाले मिथ्या आरोप,छल कपट र षड्यंत्र गर्ने हरु आफैँ नाश भएर जानेछन् भन्ने जनविश्वास रहेकाले आश्विन शुक्ल द्वितीयाकाे चन्द्रमा दर्शन गरि शत्रुमाथि विजय प्राप्त गर्नुहाेस ।🙏🙏
तपाई को तिर कस्तो देखिएको छ चन्द्रमा कमेट गर्नु होला ।
उद्धार र राहत बाड्ने बाहेक अन्य कुनैपनि उच्चस्तरीय व्यक्ति बाढीपीडित भएकाे स्थानमा हेलिकप्टर चढेर आएभने ठाउँका ठाउँ राेकाै अनि नाङ्गै बनाएर पठाउँने व्यवस्था मिलाउ है साथि हाे । हेरेर बस्ने समय हैन राहत बाढ्ने समय हाे ।
पूर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाह आफ्ना परिवारका सदस्यसहित नवरात्र सुरु भएकै दिन भुटान पुग्नु भएछ । शक्ति र साधनामा लाग्नुपर्ने समयमा देश बाहिर जानु शुभ संकेत भने पक्कै हाेईन ! सबैको कल्याण होस🙏🙏🙏
तस्वीर - सामाजिक सञ्जालबाट साभार ।।
उद्धार र राहत बाड्ने बाहेक अन्य कुनैपनि उच्चस्तरीय व्यक्ति बाढीपीडित भएकाे स्थानमा हेलिकप्टर चढेर आएभने ठाउँका ठाउँ राेकाै अनि नाङ्गै बनाएर पठाउँने व्यवस्था मिलाउ है साथि हाे । हेरेर बस्ने समय हैन राहत बाढ्ने समय हाे ।
वायुसेवा कम्पनीले जनता लुटिरहेका छन्।।
मौसम अनुकूल भएसँगै नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूले यातायात सेवा पूर्णरूपमा बन्द भएको मौका छोपि यात्रुसँग दोब्बर भाडा असुली रहेकाछन्। बाटाे पूर्णरूपमा अवरुद्घ छ। अनुगमन कमजोर हुँदा जनता लुटिएका छन्। सम्बन्धित निकाय भने माैन।