@RamhariKhatiwa Oi bhaat Mara ani tero dhana Raj grung Lai chai k garyou ta timro party le . Aru ko kura swagat yogya ani afno party ko k ?? Any answer
कांग्रेस सासंद डा० सुनिल शर्मा भन्छन
रबि लामिछानेको कुनै दिन गोर्खा मिडीयामा शेयर थियो भनेर अहिले आएर तैले दायित्व बोक्नुपर्छ भन्न पाईदैन राज्यको कानुनले त्यो भन्दैन । यो केशमा लामिछाने प्रती साधिएको प्रतिशोध हो । बाँकी भिडीयोमा सुन्नुहोस । विशेष गरेर गगन थापाका भेडाहरुलाई सुन्न अनुरोध गर्दछु।
रवि लामिछानेको लाइभ भिडियोमा 24 घण्टामा 9M भ्युज, 110K कमेन्ट, 192K लाईक र 23.7K सेयर नेपालको ईतिहासमा पहिलो रेकर्ड हो।
रवि लामिछानेलाई सक्न खोज्नेहरु सबै सकिन्छन भन्ने यो एउटा झिल्को हो। दाजु रेक्रड राख्ने जे मापनि ,
अन्नपूर्ण पोस्ट, AP1 टेलेभिजनका मालिक रामेश्वर थापाका छोरा सचन थापा अमेरिकी नागरिक बनिसकेका छन तर उनिसङ्ग नेपाल र अमेरिकाको नागरिकता भएको यो प्रमाण हेर्नुहोस। हाल उनि अन्नपूर्ण मिडिया नेटवर्कको डाइरेक्टर र Ap1 टेलेभिजनको एक्जुकेटिभ डाइरेक्टर रहेका छन्।
@Ujyaalo@thapagk यति समय पार्टिबनाउन छलफल गरे पार्टिमा सुधार हुन्थयो भोलीको पीढिलाई के सुम्पिने, थुक्क गगन, धोती फुस्केपछि समाउने हो यो होईनकी कट्टु पनि खोल्ने होईन , @NepaliCongress
@bishwaprakash77@hamrorabi Rabi ko thagi matra herne hoina ta afno sathi ko pani hernu paro sakinxa ?? Ani danda ta katxu chaat pata mudera bhanne kuro thiyo
@yespanta Sushil je , Namaskar tapailai twitter ma add huda dherai khusi lagyo . Mero naam Bikram Bisunke , bhaktapur katunje . Jagriti bal club ko central committee member. 2058 BS . Tapai sanga kaam garda ko experience haru ajai taja esmaran xa. Tapaiko lekh haru ati nai sandarvik xan.