विर्तामोडमा भीषण आगलागी, ४ घरमा फैलियो आगो !
विर्तामाेडकाे भद्रपुर राेडस्थित देबी उडन रहेकाे घरबाट फैलियाे आगाे । नजिकका अरू तीन घरमा भीषण आगलागी । विर्तामाेड, भद्रपुर र मेचीनगरका दमकलले आगाे निभाउने प्रयास गरे पनि आगाे नियन्त्रण बाहिर ।
लौन सम्धी,
संसद भवन भत्काउन उहाँ पुरै लाग्नु भएको रहेछ, संसद भवन जलाएर र भत्काएर सत्तामा पुगेकाहरूले कम्तिमा उहाँको माग सुनिदिनु परयो।
उहाँ जत्तिको `ईमान्दार आन्दोलनकारी´ अरू देखेको पनि थिईन, भेटेको पनि थिईन्, अब पनि देखिदैन् ।
आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू, गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए?
आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू, गरिबको पीडा देख्दा किन यति मौन?
न्याय पनि वर्ग,पैसा र पहुँचका आधारमा?
पोहोर जेनजी आन्दोलनको समयमा पानी बाड्ने केटो भन्दै थियो- यो राजनीति भनेको के हो म केही बुझ्दैन।
एक बर्षपछि आज त्यही केटो भन्दैछ- पुरानालाई राजनीति हामी सिकाउँछौं, हामीलाई सिकाउने होइन। हामीलाई यस्तै चाँडै सिक्ने र जन्मने बित्तिकै दाह्री जुगां भएको 'हेण्सम बच्चा' चाहिएको छ।
प्रेस काउन्सिल नेपालको विपद् सम्पादकीय निर्देशिका क्विजमा मैले १५ मध्ये १५ प्रश्नको सही जवाफ दिएँ। मेरोभन्दा राम्रो गर्न सक्नुहुन्छ? https://t.co/LpoiNAbqB9
केवल सरकारलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेकी थिइन्। हरेक विषयमा देखिने अतिवाद र आपराधिक मानसिकता ठूलो खतरा हो. असहमति, फरक विचार स्वीकार्नै नसक्ने, आफूलाई लागेकोबाहेक अरू बोल्दा चरित्रहत्या गर्ने र गालीगलौजमा उत्रिने प्रवृत्ति, यो कस्तो समाज निर्माण गर्दैछौँ हामी?
छोरीको शव दाहसंस्कार भइसकेको थिएन। तर गृह मन्त्रालयमा गरिमाको बाउले “हामी खुसी छौँ” भनिरहेका थिए। यता बलात्कारीले पनि खुसी हुँदै बयान दिएका रहेछन् । यी दुवै खुसीका दृश्यहरु हामीले सुशासन युगमा देख्न पायौँ।
@dil_nisani
बहुमत मात्रै भएर लोकतन्त्र बलियो हुँदैन, सदस्यहरूको गुणस्तर पनि चाहिन्छ।
गाडीभरि टायर छन्, तर चाहिएको बेला कुनै काम लागेनन !
रास्वपाको हालत कतै यस्तो त भईरहेको छैन ?
@hamrorabi@ShahBalen@SwarnimWagle@sobita465