कोही अपराधीलाई मेडिकल बहाना जस्तै ‘टाउको दुख्यो’, ‘ब्लड प्रेसर हाई भयो’ वा यस्तै केही कारण देखाएर जेलबाट अस्पतालको डिलक्स क्याबिनमा लगिएमा, र यदि त्यो डायग्नोसिस गलत प्रमाणित भएमा, त्यस चिकित्सकलाई NMC कानून बमोजिम कारबाही होस्।
“Streets once filled with chants, now haunt our memory. Youth treated like enemies. This week, our voice is a ballot. Choose leaders who see citizens, not power. Nepal’s tomorrow is written by us — vote with courage, vote with conscience.”
https://t.co/rAGVchds16
विदेशी कम्पनी नेपालमा दर्ता गर्नुपर्ने नियम नयाँ होइन। आज भन्दा ३-४ दशक अघि Bill Gates पनि आफ्नो कम्प्युटर Operating System सम्बन्धि कम्पनी दर्ता गर्न नेपाल आएका थिए। दर्ता गर्ने क्रममा सरकारी कार्यलयमा उनलाइ घरि यो झ्याल घरि त्यो झ्यालमा जानुस् भनेर हैरान पारेछन्। अन्ततः यो अनुभवले गर्दा उनले आफ्नो Productको नाम नै Windows राखेको रोचक प्रसङ्स उनले आफ्नो बायोग्राफीमा उल्लेख गरेका छन्।
म संग त पैसा छैन है,मेरो उपचारले तपॅाई निको नभएर,मलाइ लापर्वाहिको क्षतिपुर्ति भराउने चाहाना राख्नुहुन्छ भने,कृपया म कहॅा ॲाउदै नआउनु होला
म एउटा चिकित्सक हो,व्यापारी होइन!
तपॅाईको रोग मेरो विश्वास,धर्म,इमान,मानवता को परीक्षा हो,मेरो कमाउने भॅाडो होइन!
तपॅाइ मेरो उपभोक्ता होइन !🙏