@Nepalipost क-कसले फटायी गर्छन्, जता जता जे जे नराम्रो हुन्छ सबैको कारवाही गर्न निर्देशन दिने कार्य एकद्वार बाट गरिनुपर्छ😜😜 जिउँदो मान्छे एक मात्रै रैछ यो देशमा, यहाँ कि त लास कि त पुच्छर मात्रै😜 यो देशमा जैले स्थायित्व हुने भयो😜😜
@Nepalipost 10 jana manxe milera 1 jana lai peleko xan🤣🤣 bichara DL daju lai sabai le hepe🤣🤣 naxodo DL daju🤣🤣 yaha nepalipost ko gang lai suit garne vanda farak kura aaune bittikai pelayi khado raixan🤣🤣🤣🤣
@ShahBalen राष्ट्रपति राजिनामा! कोई अन्तरिम सरकार प्रमुख, हृदयेन्द्र सेरेमोनियल किंग, प्रत्यक्ष काका प्रम, प्रदेश खारेज, स्थानीय तह बलियो आदि भएको संविधान जारी, प्रत्यक्ष प्रममा बालेन भाई उठ!! अन्तरिम प्रमको ललिपपमा परेउ भने बुझियो तिमी नि मट्यांग्रा नाश गर्ने वाला परेउ! यही हो अबको मार्ग?
इतिहास साक्षी छ :
सिक्किम-दार्जिलिङ विलयको मुद्दालाई लिएर खबर कागज ‘सुनचरी’मा मैले छपाएको थिएँ- ‘दार्खीम कि सिक्किलिङ?’
मेरो लेख छापिएको केही महिनापछि इन्द्रबहादुर राईको लेख सुनचरीमा आयो- ‘सिक्किमले फर्काई माग्छ दार्जिलिङ।’ @ukaalonews@DurgaPrabhat
*
https://t.co/awTPencyG2
➖एनपीएल अनियमितताको ‘हिसाब मिलाउन’ मन्त्री र राखेप सदस्यसचिवलाई विदेश भ्रमण
✔️ पदाधिकारीले अपारदर्शी खेल र अनियमितता ढाकछोप गर्न खेलकुदमन्त्रीदेखि राखेपका सदस्यसचिवसम्मलाई ‘स्पोन्सर्ड’ विदेश भ्रमण गराएको तथ्य फेलापरेको छ।
@Aaditya_Nepal1@ukaalonews
https://t.co/becftIKLAm
@basantaplp निर्मल निवासमा बोलाएर आन्दोलनको कमाण्डर बन भने कि तिमी अलि उग्र छौ दुर्गा अलि सम्हालिएर कमाण्ड सम्हाल भने?? के भने ज्ञानेन्द्रले कसले ���ुनेछ?? जताततै अनुमानको बहार मात्रै छ त संजालमा!! नबुझेको कुरो !!