सर्वोच्च अदालत, बिशेष अदालत, जिल्ला अदालतका , नगरपालिका र महत्वपूर्ण मिसिल ,दस्तावेज जल्दा मौलिक वास्तुकला प्रभावित भई राणाहरूले निर्माण गरेका सिंहदरबार, शीतल निवास,बबरमहल जस्ता हाम्रो पुरातात्त्विक सम्पदा जलाइनुले नेपाली इतिहास, कानूनी भाषा, संस्कृति र कला मासिदा खुसि कसरि हुने?
हिरासतबाट के आधारमा निकालियो? कसले निकाल्यो? जे जस्तो भए पनि, हिरासतमा बसेको मान्छे हो।हजारौं अपराधि बलात्कारिलाइ कारागारबाट निकालेर समाज कसरि सुधरिन्छ ? कानुनी प्रक्रिया पूरा गरेर छुटाएको , भोलिको दिनमा रवि प्रति प्रश्न उठ्ने थिएन अब यही बाट राजनीति सुरु भइसकेको छ भन्ने बुझिन्छ.
चुनावको नाम मात्र स्ववियू तर उम्मेदवार र मतदान दिने सबै पार्टिहरुका सदस्य। कसरी भयो स्ववियु? नेपालका जनताहरु भेडा किन रहेछन भन्नेकुराको प्रत्यक्ष उदाहरण हो यो स्ववियुको नाममा गरिने राजनितिकरण्। मान्छे हेरेर, काम हेरेर vote दिने प्रचलन कहिले आउला देशमा??
@ColorsTV@JioCinema@bellavita_org@Parle2020cookie Just to present color face as a hero, scenes where digvijay and kashish were right and defended against all 4 ladlas as seen via livefeed aren’t shown in the TV why??
@ColorsTV@EktaaRKapoor@BeingSalmanKhan The emotions and feelings of partiality and Biasness are being watched by everyone. Her behavior can't be expected but the reasons behind her arrogance will be noted.
Time God and BB are supporting four people only so sad to see.