म आलँकारी रुपमा देउता हुँ।तपाईहरु सबैले म प्रति बिस्वास राख्नुहोस्।सद्भभाव राख्नुहोस् । मलाई माया र स्नेह दिनुहोस्।म यहि रुपमा तपाईहरु बिच रहन वा हुन चाहान्छु ।
प्रम बालेन ज्यूले बोल्नु भएन बल्नु भएन भन्छन् तर उहाँले भन्नुभयो ३५ बर्षमा गर्न नसकेको काम ३५ मिनेटमा गर्न सकिदैन।त्यसैगरी,पूर्व प्रम केपी ज्यूले बोल्नु भयो र भन्नु भयो सरकार मेरो सम्पुर्ण सम्पती खरानी भयो।मेरो खरानी भएको नीजि सम्पती नै सरकार लैजाउ।This is called a self paradox.
@GuyAirline This is a a factual fact about our social practice. She is saying everying in her speaking.This drift is our social customary.People are sill unpaid wors in our rural village or they have been employed in many ways or voluntarily. It could not be adjusted financially for them.
हाम्रो राजधानी सहरका खोला निरानामा विस्तारित भएका सुकुमबासी बस्तीाहरुमा डोजर चलाएर सरकारले घर टहारा भक्काउँछ भने सरकारले राजधानीको नदी सभ्याता व्यवस्थापन थप काम गर्नु आवश्यक।साथै,उक्त खोला किनाना क्षेत्रहरु बाट बिस्थापति भएका लाखौँ नागरिकको परिपुरणको पनि उचित प्रबन्ध गर्नु पर्दछ।
सरकारले के गर्छ ? वा अब यो सरकारले के गर्न सक्छ ? I do not know about it.Many people are still unmindful in this subject matter.Therefore, this government should be actionable for it. Likewise, people also seek an adequate outcome from this govenemnt. It would be a best sort out.
@Mukundadev This is a new gift of this government. It looks like that this government is also unable to serve people becuase of many elements.Providing all these basic public Services are so taxing. It shows that the government is impotent to solve the people's aspiration. It's so reproving.
नयाँ सरकार पनि बन्ने भो।नयाँ सरकारमा नयाँ दलको नयाँ नेताले नयाँ सरकारको नेतृत्व गर्नु हुने भयो। It's termed a change by the will of peope. It's a process of electing a new person as a stateman. I hope that this new government would work to be answered the all that inconvenieces.
२०८२ फाल्गुण २१ पछि बन्ने सरकारले के हाम्रा गाउँघरका सबै सामाजिक बिषयको समाधान गर्न सक्छ ?I do not await that this government will solve our social issues justly.Actually, leaders are visiting to villages to look for their winning victory.They forgo of working out afer this poll.
@kapeed तपाईलाई पनि तनुहँ बासीले यस पटक सँघीय सँसदमा पुर्याउने मताधिकार दिउन् । Best of Luck for your Victory in this upcoming Election of 2082/11/21. You are going to win this electing poll. I hope that you will play a constructive role to give all these basic things of people rurally.
जनताबाट जनस्तरमा तिरस्कार हुनु पर्ने व्यक्ति अचेल गाँउघर पसेका छन् बिभिन्न राजनीतिक दलका नेता र प्रतिनिधी बनेर। उनीहरुले गाउँघरको बिकास गर्ने भन्दैछन्। जनमत वा भोट मेरो पार्टीको चुनाव चिन्हमा दिनु भन्छन्। म हजुरको सेवक हुँ भन्दैछन्। It's mearly deceptive.They are fallacious us.
@kapeed तपाई तनहुँमा अहिले पनि उमेद्वावार हुनु को कारण के हो ? लोकतन्त्रीक व्यवस्थमा जनस्तरमा भएको जनताको आक्रोसलाई खुसिमा वा पिडालाई सुखमा र उनीहरुमा भएको निराशालाई आशामा बदल्न यहाँले के कस्ता कामहरु गर्नु हुन्छ ?र घर दैलो कार्यक्रम गर्दा के कस्ता प्रतिवद्धताहरु पुरा गर्छु भन्नु भयो ?
@kapeed यदी फाल्गुण २१ मा हुने निर्वाचनमा बिजय हाँसिल गर्नु भयो भने के ती सबैका भेटिएका व्यक्तिहरुका आँखाहरुले भनेका भावहरुलाई पुरा गर्न सक्नु हुन्छ?तलब भत्ता र सेवा सुविधा नलिकै जनसेवाको कार्यहरु गर्न सक्नुहुन्छ?भोटमा जनता ठगिएका छन् भने किन नेताहरु चुनाव जित्न प्रसस्त नगद खर्च गर्दछन्?
फाल्गुण २१ मा हुने निर्वाचन को छेको पारेर के सबै राजनीतिक पार्टीहरु जनताकेन्द्रित भएका हुन् ? के उनीहरुले उक्त निर्वाचन पछि जनहितका लागि सामाजिक तथा राजनीतिक कर्महरु गर्लान् ?I do not anticipate that they will execute politically for each individual after this sporadic election.
फाल्गुण २१ मा हुने भनिएको निर्वाचनलाई लक्षीत गरेर किन पार्टीहरु धुर्व्रिकृत भइ एक आपसमा एकिकरण भइरहेका छन् ?I do not like this tendency.I would not give a supportive note among people becuase the result of election may be politicized. It would not be the political idology based.
@Mukundadev All politial parties are also associate limb members of the political environemnt nationally.They've their righs to take party in this mid election so that they may join in it.I am not convinced that all these exising political leaders & their respective parites could be survive.