जूनतारा ल्याइदिने , उसको लागि ज्यानदिने, संसारको सारा खुसी किनिदिने यी सबैको आवश्यक होइन प्रेममा त एक अर्काले जुनिजुनी गर्ने प्रेम, विश्वास र इज्जतको आवश्यकता हुन्छ ।।
म ती दिनहरु सम्झिन्छु,
जब स्कुलले ३०/४० रुपैयाँ परिक्षा शुल्क माग्दा सोच्नुपर्ने हुन्थ्यो!!
मलाई आफ्नो धरातल राम्रोशीत था छ,मजबुत जग सहित अगाडि जो बढ्नुछ र कसैको कृपाले हैन आफ्नै क्षमता,दक्षता र कार्य कुशलताले!!❣️