"प्रचण्ड छिरेर एमाले फुटाएर निस्के अब देउवा लाई काध हालेर काँग्रेस नि फुटाउन खोज्दै छन" जस्तो लागी रहेछ ?
एक दम सही सोचिरहनु भएको छ ।
एऊटा असल राजनैति कर्मी ले आफ्ना विरोधी हरुलाइ सक्काएर नै राज गर्ने हो ।
अब गर्ने के ?
बार्दली मा उक्लनुहोस र सत्तोसराप गर्नु होस।
"भेरोसिल खोप लगाउने महिला हरु आमा बन्न सक्दैनन अर्थात यो खोप ले बाझोपन गराउछ"
आज मात्रै १० पटक जति बिभिन्न ठाउमा सुनियो!
सत्य केहो ?
विज्ञ को कुरा आवस !
ओलीलाई राजनेता मान्ने छोर्छोरीको स्कुलिङ देख्दा लाग्छ माधव कुमारले आफ्ना कार्यकर्ता मात्र पाएका/बनाएका रहेछन दुई पैसे भाडाका टट्टु होइन।
प्रचण्डले भित्तैमा पुर्याएर र माधव नेपालले भित्ता फोडेर भड़खेलोमा जाक्दिएर देश र जनतालाई ओली प्रवृति बाट मुक्ति दिलाएको मा फेरि पनि धन्यवाद।
एउटा मान्छे जो सधै ‘ठिक’ कुराको पक्षमा सतिसाल झै उभियो । जसको हिम्मतले आज फेरी संबिधान जोगियो, व्यवस्था जोगियो, अब पार्टी जोगाउने अभिभारा काँधमा आएको छ । खराबहरुका बिचमा ‘असल मान्छे’ बन्ने दुश्साहस कायमै रहोस् ।
#IamWithMadhavKumarNepal
अध्यक्ष कमरेड प्रचण्ड हजारौं प्रहारका बावजुत गणतन्त्र र संविधान बचाउन गरेको तपाईंको अनवरत संघर्षले बिजय प्राप्त गरेकाे छ। तपाईंकाे अभुतपुर्व शाहस प्रति लाख सलाम छ।
सुहागरातको दिन पतिले पत्नीको ब्रा को हुक एक झट्कामा खोल्दियो,
अनि पत्नीले भनि,
"तपाईं त अनुभवी हुँनुहुँदो रैछ",
माथिको वाक्य अनुसार तपाईको बिचारमा को (पति/पत्नी) बढ़ी अनुभवी रैछ ..?
#Humour_tweet 😂😂😂😜😅
रोपाई दिबसको शुभकामना🌹🙏🙏