काठमाडौंमा पछारेकै हो...झापा ५ मा पछार्न त्यति गाह्रो छैन। म त भन्छु छाडेर भाग्यो भने पनि पछि लागेर त्यही क्षेत्रबाट उम्मेदवारी दिनु, यसको अहंकार तोडेर छाड्नु। हामी जस्तो भुइँमान्छे हरूलाइ बालेन एउटा phenomenal character हो जबकि खड्ग प्रसाद एउटा झुटो र भ्रष्ट।
Go Balen go...!
गजल
समस्या राखे नी सुन्दैन के गरौँ
फाटेका मनहरू तुन्दैन के गरौँ॥
दुनियाँ माझमा बहार खुसीको
पस्किने योजना बुन्दैन के गरौँ॥
दाइत्व बोकेर ओहदा ओगट्छ
सम्हालौँ सत्मार्ग चुन्दैन के गरौँ॥
इतिहास लेखिने समय गुमायो
स्वार्थको मुहान थुन्दैन के गरौँ॥
हटाउँ मिलेर कहिल्यै मन भित्र
जनको बन्नुछ गुन्दैन के गरौँ॥
Não faz sentido. Ainda agora estávamos juntos na Seleção, ainda agora tinhas casado. À tua familia, à tua mulher e aos teus filhos, envio os meus sentimentos e desejo-lhes toda a força do mundo. Sei que estarás sempre com eles. Descansem em Paz, Diogo e André. Vamos todos sentir a vossa falta.