I am excited to share my research is now published! 📚
Towards robust digital infrastructure for sustainable digital economy development of Nepal
https://t.co/uoa4a5WEu4
@SN and #SNAuthor.
One more fruitful publication from Springer Nature:
Towards robust digital infrastructure for sustainable digital economy development of Nepal
https://t.co/ZfRo4PYDfX
उबेलामा प्रचण्डले पनि यस्तै गरेका हुन, तत्कालीन नेकपा पार्टी अध्यक्ष आंफुले चलाउने र पूर्णकालिन प्रदानमन्त्रि उनैलाई छाडेका हुन क्यारे तर उनको महत्वाकांछाले देश अहिलेको अवश्थामा छ।
https://t.co/JtPleyHwHG
Let's flow the research in the Blood of our students. NCSDF lab of DOECE Pulchowk Campus and NCSDF Wing of LICT-IOE will be rocking! with the grants amount 18.5 Lakhs from TU Research Directorate and 46 Lakhs Grants from UGC-LMDP.
दुर्भाग्य, म जुन संस्थामा काम गर्छु र त्यही संस्थाको नामबाट अनुसन्धान प्रकाशन गर्छु, तर प्रकाशन भएका मेरा अनुसन्धानहरुमा मेरो पहुँच हुन सक्दैन। त्यसैले Open Access प्रकाशन मेरालागी फलदायी हुन्छन् तर प्रकाशन खर्च सहयोग नहुँदा त्यो पनि सम्भव छैन।
https://t.co/WzdRgSpkYU
युजिसि लगायत त्रिविले पनि अनुसन्धान ग्रान्ट दिँदा आजभोलि तरकारीको भाउ जसरी मोल-मोलाई गरेको देखियो। परिश्रम गरेर प्रस्ताव बनायो अनि सोही अनुसार खर्चा लाग्छ भनेर पेश गरेको प्रस्तावमा ग्रान्ट रकम घटाउँदा प्रस्तावित अनुसन्धानमा असर पर्दैन? बरु ग्रान्टनै नदिउँ तर मोल-मोलाई नगरौं।
नेपालका प्रत्येक निकायमा ब्यक्तिगत र दलीय स्वार्थ पुरागर्न आवश्यकता अनुसारका थरीथरीका दलिल पेश गर्ने र आफ्नै पुराना दलिल काट्ने अनि फस्दै जाने प्रबृत्तिले पदीय मर्यादा मात्र हैन संस्थाकै क्रेडिबिलिटि खस्किने कुरामा नेपालीले ध्यान दिनुहोस।
सरकारी संस्थाहरुमा "Follow Up" भन्ने शब्दले त Irritation बनाईसक्यो भन्या। प्रत्येक राष्ट्रसेवकले आफ्नो कामको आकार-प्रकार हेरी कम्तिमा ७, १० र २० दिनमा फत्ते गर्नु पर्नेमा सो नगर्दा ग्राहकले Follo Up मात्र गर्नु पर्ने। यसरी देश बन्दैन Gen-Z हरु, यो संस्कृतिलाई बन्द गर्नतिर लाग्नु।