फ्रन्स,स्पेन र अर्जेन्टिना मध्ये एउटालाई समर्थन गर्नु परो भनको कोहि कोहि पले सम्झेर भए पनि ब्राजिल र जर्मनलाई किन नगर्ने भन्ने साथी रहेछन फेरि।एशियाबाट चै जापान र ईरान मन पर्छ।नो कला विहिन पोलिटिक्स, वन्ली फुटबल जादु हेर्ने अब।
सहमति खोजौं , नियमावली पुन: समितिमा छोटो समयको लागि पठाएर पुनर्विचार गरौं भनेर जिम्मेवार प्रमुख प्रतिपक्षको हैसियतमा मैले विषय राखेकै हो । विडम्बना सभामुखको यसतर्फ ध्यान गएन । दुई तिहाइको आडमा सत्ताको मुखपत्र बन्दिनु भयो । यो संसदीय व्यवस्थामा विडम्बना हो ।
धन्यवाद
जय नेपाल