हैन यो अदालत, सिंहदरवार, राष्ट्रपति भवनमा आगो झोस्न सक्ने आतंककारीहरुले मान्छे पक्रिन दवाव दिनु कुनै अनौठो भएन तर आफू संबैधानिक निकायको पदाधिकारी हुं भन्ने झ्यासहरुले; म कानून मान्दछु बिधि जान्दछु तिम्रा दवाव र प्रभाव स्वीकार्य छैन भनेर नाथे ‘जागिर’ त्याग्न चै किन नसक्या के ?
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्न बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
@ameetdhakal writes:
https://t.co/YGlQERFKgI
ओइ @Rajibkhatry भाइ ! तेरो किन यस्तो गु बुद्वि के ? कस्तो वाइयात कुरा गरेको ? कहिले मान्छे बन्छस् के मुला !
——कतिपय अवस्थामा ‘शब्दमा’ हैन ‘टोनमा’ अर्थ खोज्नु पर्छ । अलिक परिपक्वता देखाउनु पर्यो माननीयज्यू भन्या हो के टोनमा
खुट्टा भाँच्नु परे पनि भाँच्नुस् भन्नेको मतलब निर्मम भएर कारबाही गर्नुस् भनेको भनेर बुझ्न पनि सकिन्छ। मतलब काम नगर्नेलाई निर्मम भएर कारबाही गर्नुस्। यो अर्थमा पनि बुझ्न सकिन्छ।
तपाईँ चिया खानुभयो भनेर सोध्नुहुन्छ तर चिया खाइँदैन पिइन्छ। चुरोट खानुहुन्छ भनेर सोध्नु सोधिन्छ चुरोट खाइँदैन चुरोट तानिन्छ, केही शब्दहरू चलनचल्तीको भाषामा प्रयोग गरिन्छ।