किसी की ज़मीन लूटकर ये कहना कि “अब ये मेरा है”
इतिहास में इसे डकैती और कब्ज़ा कहते हैं।
कालापानी, लिपुलेख और लिम्पियाधुरा नेपाल का हिस्सा हैं,
इस पर सुगौली सन्धि गवाह है।
अगर सच्चा हिन्दू हो मोदीजी,
तो पशुपतिनाथ के मंदिर में जाकर कसम खाओ,
ये ज़मीन मेरी है 👊🚩
हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्रिने गृहमन्त्रीज्यू?
एकदिन अगाडि निर्मल निवासमा कमाण्डरलाई बोलाएर हत्या,लुटपाट,डकैतीको योजना बनाउने, लाखौं संख्यामा फलोअर भएका फेसबुक पेज किनेर हिंसालाई आन्दोलनको रूपमा ग्लोरीफाई गर्ने ज्ञानेन्द्र कहिले पक्राऊ पर्छ ? Arrest Gyanendra !
पार्टी अनुशासन सबैका लागि बाध्यकारी हो। असहमति भए बैठकमा राखौं, सामाजिक सञ्जालमा होइन। नेतृत्वका गल्तीलाई सुधार्न आफ्नो अनुशासनले दबाब दिनुपर्छ, बाह्य शक्तिको सहाराले होइन। गल्ती स्वीकार्दै आत्मसमिक्षा गरौं, पार्टी संगठनलाई बलियो बनाऔं।
अनेरास्ववियुले उपकुलपतिज्यूप्रति कुनै प्रकारको दुर्व्यवहार गरेको छैन ।विद्यार्थीका प्रतिनिधिले त्रिवि सुधारका माग राख्दै शान्तिपूर्ण रूपमा आफ्नो धारणा प्रस्तुत गरेकामा उच्चस्तरीय वार्ता टोली गठन गरी जायज मागहरूमाथि गम्भीरतापूर्वक छलफल गरी उचित निष्कर्षमा पुग्न अनुरोध गर्दछौं।
“मेरिटोक्रेसीको नाममा भद्दा नाटक:केशरजङ्ग बराल
त्रिविका उपकुलपति बरालज्यू, मेरिटोक्रेसीको झण्डा उचालेर आफ्नै मर्जीका छनोट समितिहरू बनाउँदै आफु निकट अनुहार छान्ने कला अब ‘मेरिटोक्रे��ी’को परिभाषा भयो?
प्राज्ञिक नेतृत्व चयनमा पारदर्शिता र निष्पक्षता त परै जाओस्, एउटा विचारलाई निषेध
किर्तिपुरमा स्ववियुको नाममा पार्किंग असुलि गर्ने कार्य कसको अनुमतिमा भैरहेको छ? बिश्वबिधालयको स्ववियुको इज्जत बचाऔ है!! बिश्वबिधालय प्रशासनले आफ्नो परिसरमा के भैरहेको छ ख्याल गर्नुपर्यो। टिकट स्ववियु , सङ्गठनको नाममा क्यानले हस्तान्तरण गर्ने बिषय पनि शोभनिय होइन्।
नागरिकले पनि यस्ता चरित्रहरूको दोहोरो भूमिकालाई अस्वीकार गर्नुपर्छ। अब दोषीलाई चोख्याउने समाजभन्दा दोषीलाई निर्मम सजाय दिने समाजको खाँचो छ। “न्यायका लागि कठोर बनौं, न्यायका लागि अडिग रहौं।”
कलियुगका चमत्कार
- अनेक अपराधी, अनेक अभियन्ता
यो देशमा अहिले कस्तो चमत्कारी कलियुग चल्दैछ भने, अपराध, भ्रष्टाचार, र अनैतिकतामा चुर्लुम्म डुबेकाहरू आज समाज सुधारको झन्डा उठाउँदैछन्। ठट्टा गरेजस्तो लागे पनि, यो हाम्रो यथार्थ हो।
निर्ममता र उत्तरदायित्वको माग
यो चमत्कारी कलियुगलाई रोक्न, सरकारले दृढ कदम चाल्नैपर्छ। अपराध, भ्रष्टाचार, र अनैतिकताको छायाँमुनि लुकेका अभियन्ताहरूलाई बेनकाब गर्दै कडा सजाय दिन अब ढिलो गर्न हुँदैन।