लामिछाने पक्राउ परेकोमा बढी आक्रोशित भएर सहभागीको संख्या उल्लेख्य हुने सुरक्षा निकायको पनि अनुमान थियो । तर, तयारी नै कमजोर भएकोले सुरक्षा व्यवस्थापनको विषय पनि टाउको दुखाइको विषय बनेन ।
#onlinekhabar
https://t.co/gCJ6Wvsx1r
@KadelPushker@DahalTbd@RabindraMishra राजावादी, माओवादी, माक्स र लेलिनवादी जो जे भए नी केहि फरक पर्दैन तर उसले अंगालेको विचार प्रष्ट र दृढ हुन जरुरी छ। अनि अर्का ले अंगाल्ने वाद र विचार तपाई अनुकुल हुनु पर्छ भन्ने पनि छैन। नमस्कार 🙏
@RaameshKoirala तातो र चिसो नछोइकन थाहा हुदैन भने झै प्रत्यक्ष नभेटुन्जेल wow! लागेको मान्छे भेटे पछि त्यस्तो लागेन। म त यीनको भुमरीमा रहेछु भन्ने बुझे।
@thapagk बीमामा कार्यरत टेकु र प्रदेशका ८०% पुराना कर्मचारी बदल्नुहोस र संरचना लाई परिमार्जित गर्नुहोस। समय दिनुहुन्छ भने योजना दिन सक्छु ७/८ महिनामा बदल्न सकिन्छ स्वास्थ्य बीमा।
हजारौं नागरिकहरूले विकास र समृद्धिका लागि जनप्रतिनिधिहरू चुन्न स्वस्थ र भयरहित मतदान गरेर निर्वाचनको पहिलो खुड्किला सफलतापूर्वक पार गरेको अवस्थामा मत गणना कार्य सम्पन्न गर्न साक्षीका रूपमा जाने उमेदवारहरूका प्रतिनिधिहले आक्रमण गर्ने त्रासले यसरी मत गणना गरिदै।