केका लागि देउवा र थापा समूह बेग्लाबेग्लै बाटोमा हिँडिरहेका होलान् ?
देउवा र थापालाई कार्यकर्ताका प्रश्न- कांग्रेसको एकता कि विभाजनको निरन्तरता ? https://t.co/kp2SGI8Msq
विपत्तिमा परेकाहरूले खोजेको कुरा पैसा मात्र होइन; आफूहरूप्रति कसैको चासो छ, आफ्नो पीडा कसैले महसुस गरेको छ र कठिन समयमा साथ दिने मानिसहरू छन् भन्ने भरोसा पनि हो ।
साधारण दसैँमा देखिएको असाधारण नेपालीपन https://t.co/5fZ9sxs481
यी सबै धन्दा थापाले बाल कांग्रेस हुँदा कोईराला सँग र युवा कांग्रेस हुँदा देउवासँगै सिकेको हुनुपर्छ ।
दसैँमा कांग्रेसलाई बम्पर चिठ्ठा– देउवा र थापामा एउटा पाउने पक्का https://t.co/zOfUKuvh5Z