बागचौर नगरपालिकाको क्वारेनटाइन ४ सय १७ जना रहनुभएको छ ।
हाल नगरपालिकाको क्वारेनटाइनमा ३ सय ७३ जना पुरुष र ४४ जना महिला गरेर जम्मा ४ सय १७ जना रहनुभएको छ ।
https://t.co/o1y4HC4UfV
@mofaganepal@MoFALD_LGCDP@nageshbadu@PM_Nepal@kpsharmaoli
विश्वमै फैलिरहेको कोभिड-१९ कारण देश नै लकडाउन भैरहेको अवस्थामा बागचौर नगरपालिकाका देश तथा विदेशमा गएका व्यक्तिहरुको तथ्याङ्क । साथै RDT तथा PCR गरिएका व्यक्तिहरु र
हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरु ।
https://t.co/vBHblDoOQy
@mofaganepal@MoFALD_LGCDP@nageshbadu@hello_sarkar
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी VERSP-MIS ONLINE प्रशिक्षण तालिम ।
।बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीले उक्त कार्यक्रमको पानसमा दियो बालेर र ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।... https://t.co/VYUytRyoUb
बागचौर नगरपालिकाले भ्रमण बर्ष २०२० को उद्घाटन सुन्तलाको पकट क्षेत्रबाट गरेको छ ।
कृषि र पर्यटनलाई जोडेर सुरुवात गरेको भ्रमण बर्ष २०२० को उद्घाटन गर्द्वै बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान... https://t.co/zfA5lpnHms
जिल्ला रिङ रोडको लागी अबोलोकनमा प्राविधिक टिम सहित माननिय श्री टेक बहादुर बस्नेत ।
गङगादेब गाँउपालिका वडा न ५ को सिमाना हुदै बागचौर नगरपालिका वडा ९ र वडा न ७ दह गाँउ जोड्ने सडकको लागी अबोलकनमा पुर्व सामान्य... https://t.co/XvnGc1sar0
मंसिर १७ ,
मजदुरीको लागि कास्कीको पोखरा पुगेर ज्यान गुमाएका सल्यान बागचौर -४ पेदिखोलाका ५ जनाको आज मंगलबार दाहसंस्कार गरिएको छ । पेदिखोला स्थित शारदा नदिको आर्यघाटमा उनिहरुको दाहसंस्कार गरिएको हो । पाेखरा... https://t.co/WD9EH8iqP6
पुर्व सामान्य प्रशासन मन्त्री श्री टेक बहादुर बस्नेतले स्थानिय तहका सरकार बलियो भएमा मात्रै जनतालाई शान्ति, विकास र सुरक्षा प्राप्त हुने बताउनु भएको छ । बागचौर नगरपालिका सल्यानमा भएको एक अन्तरक्रिया... https://t.co/VjmlyF89zB
दोश्रो वडा अध्यक्ष कप वडा नं १२ बाफुँखोला सुरु ।
बागचौर नगरपालिका वडा नं १२ वडा अध्यक्ष दिपक वलीको अध्यक्षतामा सुरु भएको उक्त उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख श्री लोकमान बुढाथोकीले दियो बालेर र... https://t.co/4AtU3xSdP6
बडाचौरमा विधुत लाइन विस्तार ।
बागचौर नगरपालिका वडा नं २ वडाचौरमा विधुत लाइन विस्तार गरिएको छ
कार्यक्रम का प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीले उक्त कार्यक्रम उद्घाटन गर्नु भएको हो... https://t.co/qk7Jqu7kSb
दोश्रो वडा अध्यक्ष कप सम्पन्न ।
।बागचौर नगरपालिका वडा नं ९ मा दोश्रो वडा अध्यक्ष कप आज सम्पन्न भएको छ ।
कार्तिक १ गते देखि सुरु भएको उक्त खेलकुद प्रतियोगिता आज सम्म विभिन्न खेलकुद प्रतियोगिता भइ कार्यक्रमका... https://t.co/fGbnzAS5YQ
दोश्रो वडा अध्यक्ष कप सरु ।
अन्तरनिहित प्रतिभाको पहिचान, स्वस्थ जिवन र खेलकुद प्रबर्द्दन हाम्रो अभियान भन्ने मुल नाराका साथ बागचौर नगरपालिका वडा नं. ९ खोरबारेमा दोश्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिताको... https://t.co/M5rXnxSy0y
११ औं वार्षिक उत्सव समारोह ।
बागचौर नगरपालिका वडा नं २ चयालगाँउ श्री वृद्द आधारभुत विद्यालयले ११ औं वार्षिक उत्सव आज भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागचौर नगरपालिका नगर प्रमुख... https://t.co/GSx5NZaaNO
अग्ला टाकुरा पृतिकोट पर्यटकीय मेला ।
।बागचौर नगरपालिका नगर प्रमुख तथा उक्त प्रयटकीय मेला उद्घाटन समारोहका प्रमुख अतिथि श्री लोकमान बुढाथोकी बाट बत्ती बालेर तथा ब्यानर खोलेर समारोह को उद्घाटन गरिएको थियो ।
उक्त... https://t.co/KTgqLxvtIi
बिदाई कार्यक्रम ।
बागचौर नगरपालिका ले कृषि शाखा प्रमुख श्री हनुमान प्रसाद यादव र वडा नं सचिव लिलमान वलिको आज एक कार्यक्रमका बिच बिदाई गरेको छ ।
कर्मचारी समायोजन ले गर्दा कृषि शाखा प्रमुख हनुमान प्रसाद यादव आफ्नै... https://t.co/2zYfKFx8OR
बागचौर नगरपालिका ले एम्बुलेन्स सेवा सुचारु गरेको छ ।
बागचौर नगरपालिका नगर प्रमुख श्री लोकमान बुढाथोकीको अध्यक्षता मा बसेको कार्यपालिका को वैठक ले एम्बुलेन्स सेवा संचालनका लागी निम्न अनुसार निर्णय गरेको छ ।... https://t.co/4SgU0rR3v9
असार ३१ पाँचौँ नगर सभा ।
बागचौर नगरपालिका पाँचौं नगर सभा सम्पन्न भएको छ ।
मिति २०७६ असार १० गते उद्घाटन भएको पाँचौं नगर सभा निति, कार्यक्रम तथा बजेट हरु छलफल गरी मिति २०७६ असार ३१ गते उप-प्रमुख तथा बजेट तर्जुमा... https://t.co/Wd3o7Ducyu