फरक यति मात्र छ, राजनीतिज्ञहरु कोहि पहिला अनुभव सङगाल्छ अनि नेतृवमा आउन्छन । कोहि नेतृत्वमा आउन्छ्न पछि अनुभव सङगाल्छ । हुन्त हेर्दा उस्तै हो तर मरेको मान्छे,बन्दुकबाट छुटेको गोलि फर्किदैन । त्यसैले राजनीतिकमा मोह त्यग गर्नु पर्छ । कुन्ठा र इख भन्दा टाढा बस्नु ....
राजनीतिक शास्त्रको शब्दमा ख्यलगर्नु पर्ने कुरा: लोकतन्त्र र प्रजातन्त्र शब्द र ब्यबस्था फरक हो ।
जनता ,नागरिक र भोटरको शब्द र ब्यबस्था फरक छ । अहिले बजारमा सबैलाइ जनता भनेको सुन्दा ,प्रजातान्त्रिक समाजबाद ,रुपान्त्रित लोकतान्त्रिक समाजबाद भन्दा अल्मलिएको छु ।
सङ्घीयता बिस्तारै अभ्यसमा आउदै छ । अब सिमा बिबाद,कर बिबद भाइ रहन्छ । राज्यले यस्को पहल कदमि छिटो गर्नुपर्छ ।
मिलेर बसेको समाज अर्को रुप देखन नपरोस । समाज भात्रुत्व रुपले बसोस ।
बीपीले भनेको , ” घरमा जहिले पनि कुनै शिर्षकमा बादबिबाद हुने गर्दथ्यो । एक दिन ,मलाई चाहना नभएको शिर्षकमा बादबिबाद गर्नु पर्ने भयो । मैले भने म यस्मा भाग लिन्न । किन भनेर सोध्नु भयो , मैले भने आफुलाई मन नपरेको बिषयमा बहस गर्नु पनि इच्छा जगाउनु हो । त्यसैले म बहस गर्नै शक्तिन ‘'