“१२ करोड जनसंख्या भएको जापानमा राष्ट्रिय चुनाव हुँदा वा जुन कुनै पार्टीको आम सभामा मुस्किलले दुई चार हजार जनता कही कतै देखिन्छन नेपालमा जुन कुनै बिषयमा सधैं लाखौं सडकमा छन ! अशिक्षा र बेरोजगारी हतियार भएको छ ! “
-ज्ञान बिज्ञान र दर्शन -
गरीब बिचार,गरिबीको सिदान्त बोकेर गरीबहरु लाई धनी बनाउने भाषाण गर्नेहरु बङ्लो गाडी स्टार होटेलko डिनर र अर्बको दान लिएर डर्कार्दै हिड्छ ! यो गरिबीको उपहास गर्ने सामाजिक नाटक हो !
Dr.Balaram Shrestha
जनताले सरकारी निकायलाई कर तिरेर पालेको छ त्यसले उनिहरु बाट वास्तविक काम खोजेको छ ,जनता मेत्री कामदार खोजेको छ ! उनिहरुको पद र भाषाण दौरा सुरुवाल हेर्न खोजेको होइन !
नेपालमा दु:ख पर्दा मन झ्न दुखित हुन्छ: देशभर भारी वर्षाले बाढी,पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडियामा हेरिरहेको छु। डुबानमा परेका सबैको यथाशीघ्र उद्दार गर्न सम्पूर्ण निकाय र संघ सस्थालाई हार्दिक अपिल गर्द्छु !