मैले चुनाउ नलड्ने प्रचारको कार्यकर्ता भेलामा खण्डन गरेपछि उम्मेदवार नबनाइने कुरा आउनु त्यसको विरोध भएपछि प्रचण्ड र माधव नेपालसंग भेटेको भन्नु सुनियोजित हाे।भेटेको र चुनाउकाे कुरा गरेकाे छैन। कुरा गर्न चाहे खुला र स्पष्ट गर्ने सामर्थ्य राख्दछु।भ्रमको खेती नगर्नु उचित हुनेछ ।