Having no more knowledge yet, I do only embark on a relentless quest, igniting the incandescent fire of curiosity to illuminate my path forward. #Free_Thinker.
राजनीतिमा परिपक्वता आवश्यक हुन्छ भन्दा मलाई खिल्ली उडाउनु भयो ..
ऋण र व्यवसायको कुरा लेखे - व्याज खानेको भाषा बोल्���ुभयो,
मुद्राको विषय लेखे - वाहियात भन्नुभयो,
मन्दी र आत्महत्या हुन्छन् र बढ्नेछन् भनेर विगत ५ वर्ष देखि लेख्दैछु - मलाई गलत भन्नुहुन्छ...
आत्मनिर्भर अर्थतन्त्र निर्माणको कुरा कसैलाई मन परेन..
तरलता व्यवस्थापन ठूलो समस्या हुँदैछ भने - बुझनुभएन (अ�� विदेशी सरकारी बन्ड किन्ने अरे ..)
तर आज आइपुग्दा समयले मलाई सही सावित गर्यो ....
अब लेख्दैछु :
दशैँ अगाडि अराजकता नमच्चिए हुन्थ्यो नत्र अलेली बचेका व्यवसाय टाट पल्टिने छन्।
यो अराजकता रोक्न सक्ने भनेको तराईको सचेत समूहले मात्र हो। वीरगञ्ज, कलैया, जनकपुर, राजविराज, नेपालगञ्ज सम्मबाट आएका संकेत सकारात्मक छैनन्।
सरकारले तलब खुवाउला नै ... तर कहिलेसम्म??
(कुण्ठितका कुण्ठाले समस्या समाधान ह��ँदैन, व्यक्ति पुज्ने जमात रहुञ्जेल प्रणाली बलियो हुँदैन। चटकेको काम छैन। झिल्के होइन परिपक्व।)
तराईको डेमोग्राफिक अवस्था र बढाइदै गरेको अतिवाद बारे त सयौ मेरा पोस्ट हेर्नुभएको न��� होला..
सुनसरी मा हिन्दू - मुश्लिम दंगा का पछाडि राजावादी र स्वयं ज्ञाने काे पनि षड्यन्त्र हुनसक्ने संभावना प्रवल छ। राजा हुँदा यस्तो,उस्तो सुरक्षा थियो। हिन्दू धर्मावलम्बी का लागि स्वर्ग थियो आदि अपरिह���र्यता काे भाष्य स्थापित गर्ने झेल र खेल हुनसक्ने आशंका प्रवल ��िश्वसनीय छ।
मधेसी ��� खस-आर्य,दुवै समुदाय का नेताहरू बाट देश बन्दैन। खासमा,याे दुवै समुदाय नै भ्रष्ट छन। ठग प्रवृत्ति का छन। ठूला- ठूला कुरा जाेत्न माहिर छन। देश जनजाति बाट मात्रै बन्छ। बन्ने आशा छ। अब,देशको बागडोर जनजाति लाई सुम्पिदिउ। हर्क साम्पाङ्ग उपयुुक्त पात्र चाहिँ हाेईनन्।
सुनसरी मा मधेसी हिन्दूहरू जिहादी बाट मारिए। पहाडी हिन्दूहरू खुशी मनाउ। कुनै दिन,राेहिंगिया,बंगलादेशी,पाकिस्तानी, रूविना खातुन जस्ताले,पहाडमा यस्तै गरे,मात्रै चेतनेछाैं। चेत आउनजेलसम्म,धेरै ढिलो भईसक्नेछ। यस्तो पाेस्ट गर्ने मन थिएन। बाध्य भएर गरियो।
नेपाल मा पृथकतावाद,धार्मिक- जातिय ���्वन्द्व मच्चाउनेहरू लाई राज्यले किंचित छाेडनु हुँदैन। नेपाल काे अखण्डता र समाजिक साैहार्दता खलल पुर्याउने जुन सुकै ब्यक्ति र समुहका गतिविधि लाई राष्ट्रद्राेह गरेको ठहरिन्छ। कायदा ले बसे,फाईदा हुनेछ अन्यथा राज्य माैन रहनेछैन।
रूविना खातुन, श्री कृष्ण यादव र हर्क साम्पाङ्ग - यी तिनै ब्यक्तिहरू नेपाल मा धर्म,जातिय का नाममा दंगा मच्चाउन कट्टरतावाद लाई प्राेत्साहित गर्दैछ। यिनिहरू लाई समयमै कारवाहि नगरे,देश अन्तहीन द्वन्द मा फस्नेछ। अन्तहीन द्वन्द मा सर्वसाधारण पिल्सिनेछन।
संकेत दुखद मात्रै हाेईन भयावह छ।
@babari_nana अनावश्यक झगडा गर्न,कति मन लागेको हाे। मलाई त जनकपुर का ती मधेसीहरू देखेर पनि रिस उठिराछ। म चाहिँ माननीय @thapaliyakiran5 ज्युकाे साथमा छु। म आफै पनि मधेसी परे। जनकपुर मा गरेको दुर्व्यवहार गर्नेहरू प्रति मेरो पुरै आपत्ति छ।
मेरा हुन भन्ने भ्रमबाट
बहिर्गमन हुने निश्चिति छ
मसङ्गै छन भन्ने दुविधाबाट
बहिर्गमन हुने निश्चित छ
विचारहरु स्थायी हुदैनन भन्ने कुराबाट
बहिर्गमन हुने निश्चित छ
आत्म आलोचना गरे पछि आफ्नै सोचबाट
बहिर्गमन हुने निश्चित छ
हामी प��हुना हौ यहाँका
एकदिन यहाँबाट बहिर्गमन हुनुपर्ने छ !
अनावश्यक रूपमा देशलाई,धार्मिक र जातिय दंगा मा नफसाउ। याे देश सबैकाे हाे। खस-आर्य,जनजाति र मधेसी,तिनवटै समुदायको हाे। देश बने,सबै बन्छ। कुनै ब्यक्ति र समूह बने,त्यो ब्यक्ति र समूह मात्रै बन्छ। देशको हरेक कुना काे विकास,हर एक नागरिक सुख��� जीवनकाे लक्ष्य लिएर अगाडि बढाैं।
जब अभाव र असन्तुष्ट�� कुण्ठित भएर बर्षौँ सम्म रहन्छ तब त्यो मसाल बन्छ , बिद्रोह बन्छ । निश्चय नै सरुनी दिदी , दमयन्ती र बैका मिस प्रेमदासी जस्ता देखिए पनि उनिहरु भित्र बिद्रोहको कोलाहल चलिरहेको हुन्छ ।
@srijushah
https://t.co/XQe0eeBlNU
मधेसी जनता,��ेडाे जनता हाे। बेकुफहरूकाे झुन्ड हाे। माननीय हर्क साम्पाङ्ग ज्युलाई जानकी मन्दिरमा प्रवेश निषेध काे सन्दर्भमा म एक मधेसी समुदायको सदस्य काे नाताले क्षमा याचना गर्दछु। मधेसी जनता बेकुफ,भेडाे,धर्मान्ध भएकैले नेपाल राज्य बनेदेखि खस-आर्य समुदाय बाट हेपिएका र शाेषित भकाहुन