A not-for-profit initiative inviting all the Nepalese to join the nutrition movement, Baliyo Nepal Movement. Come, let's fight together against malnutrition!!
मस्यौरा एउटा नेपाली परम्परागत खाना हो जुन प्रोटिन, फाइबर, भिटामिन र मिनरलको राम्रो स्रोत हो। मस्यौरामा पाइने प्रोटिनले शरीरको वृद्धि विकासमा मद्दत पुर्याउनुका साथै यसमा भएको फाइबरले पाचन प्रणाली स्वस्थ बनाउन सहयोग गर्छ ।
#AbaKoNepalBaliyoNepal#baliyonepal#Nutrition#nutrimonday