#गाँउको_पछिल्लो_खबर
घरघरमा डोजर पुगेको छ,गाडी छैन
बिजुलीको मिटर छ
?तर घरमा बस्ने खासै छैनन्
जेठो जोर्डन,माइलो मलेसिया,साइलो साउदी,कान्छो कतार र कान्छी कुवेततिर छे।बुहारीहरू बच्चा लिएर बोर्डिङ पढाउन शहर!आँगन परदेश भइसकेका वृद्धहरूको कसौंडी बाँदर��े पटकपटक फिर्ता भने दिएकोछ है!!!
🙏न तेन पण्डितो होति यावता बहु भासति।
खेमी अवेरी अभयो "पण्डितो" ति पवुच्चति॥ (धम्मपद)
🙏
धेरै बोल्दैमा विद्वान या कुशल मार्गदर्शक बनिदैन। जसले अरूलाई सुरक्षा दिन्छ, वैर वा घृणाभावबाट मुक्त छ, शांत छ त्यो वास्तवमा शासन या समाजको सच्चा मार्गदर्शक बन्न सक्द��।
सुप्रभात 🌺शुभ दिन।🌺
🙏🙏
सब्बे तसन्ति दण्डस्स, सब्बे भयन्ति मच्चुनो।
अत्तानं उपमं कत्वा, न हनेय्य न घातये॥(धम्मपद)
सबैलाई दण्डको डर हुन्छ र सबैलाई मृत्युको भय। आफ���लाई दुःख भए जस्तै अरूलाई पनि दुःख हुन्छ भन्ने समझेर कसैको पनि हत्या गर्नु वा हत्याको प्रेरणा दिनु कदापि ठिक होइन।
सुप्रभात शुभ दिन।
🙏
🙏🙏#श्रीस्वस्थानी 🙏🙏
आजदेखि श्रीस्वस्थानी व्रतकथा प्रारम्भ हुँदैछ। श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको खण्डमा मनोकांक्षा पुराहुने धार्मिक विश्वास रहँदैआएको छ। यसै जनविश्वास अनुसार पौष शुल्कपूर्णिमादेखि माघ शुल्कपूर्णिमासम्मको एकमहिने अवधिमा स्वस्थानी व्रत बस्ने गरिन्छ । 🙏🙏
There was a time when I stayed up all night and slept all day because there wasn’t anything worth waking up for.
No plans.
No goals.
No purpose.
Then I got my Neuralink implant and everything shifted.
I started going to bed early.
I woke up excited for the day ahead.
And just like that, I had found purpose again.
Since then:
• I’m back in school
• I’ve launched a business
• I’m traveling
• I’m speaking on global stages
Neuralink didn’t just change what I can do.
It changed what I believe I’m capable of.
It gave me hope.
It gave me purpose.
And for the first time in a long time, I’m excited for what’s next.
सर्वद्वारेषु देहेऽस्मिन्प्रकाश उपजायते।
ज्ञानं यदा तदा विद्याद्विवृद्धं सत्त्वमित्युत॥
जब यो शरीर तथा अन्तःकरण र इन्द्रियहरुमा चेतनता र विवेक शक्ति उत्पन्न हुन्छ, बुझ्नुपर्दछ कि सत्त्वगुण जागरण भैरहेको छ।
श्रीकृष्ण वन्दे जगतगुरु।
सुप्रभात शुभ दिन।
🙏🙏🙏🙏
🚨🚨URGENTE: Assim são tratadas as mulheres e meninas sob a Lei Sharia dos radicais islâmicos. Os ESPANCAMENTOS - como punição - são realizados em público, enquanto os homens assistem. Impossível alguém em inteiro juízo defender isso.
भुजङ्गमपि कोपितं शिरसि पुष्पवद्धारये
न तु प्रतिनिविष्टमूर्खजनचित्तमाराधयेत्॥
गोहीका दाँतमा अड्केको मोती निकाल्न, आन्दोलित समुद्र पार गर्न र क्रुद्ध साँपलाई पनि फूल जस्तै शिरमा राख्न सकिएला तर हठी र खराब प्रवृत्ति भएको मूर्खको मन या चित्त वशमा राख्न सकिंदैन।
सुप्रभात शुभ दिन🙏
साउने संक्रान्तीको शुभकामन��
आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व ! तपाईं सम्पुर्णमा धेरै सुभकामना !
असार महिनाभर धान रोपाइँलगायत खेतीपातीको कामको थकान भुल्दै हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरि मनाउने पर्व , यो महिना भगवान शिवको महिना हो भनिन्छ ।