पछिल्लो महिनामा - केही आत्मीय साथीहरू टाढिएका छन् । केही व्यक्तिहरु बोल्न छोडेका छन् । केहीले बोलाउन छोडेका छन् । केहीले यो बोलेन भनेर ब्लक हानेर बाटो सफा गरिदिएका छन् । मान्छेहरु बिस्तारै कम हुँदै गैरहेका छन् । जीवन एक्लो ��ो भन्ने सत्यता समयले सँगसँगै पढाउँदै लगेको छ ।