नेपाल एसियाकै गरिब राष्ट्र बन्नुमा मुख्य दोषी द्रव्य शाह, पृथ्वीनारायण शाह र राजा महेन्द्र हुन्। धन्न कमरेड प्रचण्डले १७,००० मारेर, गन्दाजुले प्रहरीलाई ढुंगा हानेर गणतन्त्र ल्याइदिनुभो र दशैँको मुखमा चप्पल लगाएर चिनीको लाइनमा बस्न पाइयाछ। धन्यवाद 🍌 गणतन्त्र 🙏❤️
#नेपालगन्ज को मन्दिरका महन्त र मस्जिदका मौलाना एकै मोटरसाइकलमा !
( केही बर्षअघि उहाँ दुइसँगको तस्वीर )
धार्मिक सद्भावको शहरका रूपमा परिचित नेपालगन्जले आफ्नो पहिचानको रक्षा सबल ढंगले गर्छ, गर्नेछ र गर्नसक्छ भनेर देश विश्वस्त छ l
सद्भावमै छ हाम्रो शक्ति, प्रगति र समाधान !
१२ वर्षअघि युट्युबमा अपलोड भएको सइद आफताब अलि कादरी चिस्टीको गीतलाई यो भिडियोमा राखेर के देखाउन खोज्दैछस?
नेपालमा जातीय युद्द होस् भन्ने हो? हैन भने खुरुक्क भिडियो डिलिट गरेर माफी माग!
ल्याम्फे मुला