जमीनको खनजोत, बीऊ, मल, रोप्ने, गोड्ने, सिँचाई, बाली भित्र्याउने कुराको ज्ञान भएको किसानले मात्र राम्रो खेतीपाति गर्न सक्छ।
जनशक्ति, लगानी, उत्पादन, रोजगारी, र विकास बारेमा स्पष्ट सोच र बुझाई भएको शासकले मात्र मुलुकलाई समृद्धि दिन सक्छ।
चल्तिका नेताहरूमा यस्तो ज्ञानको कमी छ।
लोकतन्त्रको मर्म नै नागरिकको सक्रियतामा निर्भर छ। नेपालको यो लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन आज म तपाईंको सहयोगका लागि अनुरोध गर्दैछु र आगामी दिनहरूमा पनि म यसै गरी हामी तपाईंको सहयोगको लागि अनुरोध गर्नेछु। आशा छ, साथ दिनुहुनेछ।
"अहिले मेरो छोरी १५ महिनाकी छ। ३ बर्ष पुग्दा म मेरी छोरी लाई सरकारी बिद्यालय पढाउने उद्घोष गर्छु।"
नेताका छोराछोरीका विषयमा प्रश्न उठिरहदा अनेरास्ववियु केन्द्रिय कमिटी दोश्रो बैठकमा संगठन महासचिव कम्रेड @NareshRokaya99 ले गौरवपुर्ण, स्वागत योग्य निर्णय घोषणा गर्नु भएको छ।