@belakoboli विश्वभरका मानिसहरुले देखेको सत्यलाई समेत यो जँड्याले एआई द्वारा बनाएको भिडीयो शेयर गरेर मानिसहरुलाई दिग्भ्रमित पार्न खोज्दैछ । सँधै नेपाली समाज भाँड्न उद्यत मानिसको रूपमा जन्म पाएको यो गधाको विश्वास कसैले नगरौ ।
@bhailiusha@pigreen1 This is your sweeping generalization. Noise, chaos, social insecurity, and unemployment exist in both developing and developed countries. These issues are not exclusive to the Third World. Shame on you!!
@dambarkhatiwoda नेपालमा तिमीहरू जस्ता लठैत अराजनीतिक बिष लेखकहरुले समाजका प्रत्येक तहमा फैलाएको नैराश्य र कुविचारबाट ग्रसित मानसिक रोगको शिकार यो गणेश नेपाली भाई भएको छ । तिमीहर��लाई धिक्कार छ ।
@KautilYaNepal मानवको स्वरूपमा जन्मेका तिमीहरु जस्ता गधाहरु भएको देशको नागरिक भएकोमा साँच्चै अफसोच छ किनकी तिमीहरुजस्ता जल्लादहरुले यो देशमा विकास र समृद्धि होईन अस्थिरता र द्वन्द मात्र देख्न चाहन्छौ ।
Two people are on top of the Empire State Building holding a message that says: “When the power of love beats the love of power, the world knows peace.”That message hits different right now… especially with the World Cup bringing the whole world together! https://t.co/IUPcrx5CBw
@ptkums धेरै नभुक दाजु । जस्तापाता चोरको दाई बाख्राचोरले प्रमाण भन्दै संसदमा देखाएको कागजको चिर्कटो प्रमाणित गरेर देखाए भयो त ? कतिसम्म निच राजनीति गर्ने मानिस बाख्राचोर, देउवा र आरजुलाई समेत आफ्ना मान्छे पठाएर कुट्ने, अनि अरुलाई सक्न झुटो मुद��दा लगाएर बलिको बोको बनाउने खोज्ने, थुक्क ।
It was a pleasure to meet with H. E. Mr Liu Haixing, Minister of the International Department of the CPC Central Committee of the People’s Republic of China, in Beijing today. We had a fruitful discussion on further strengthening Nepal-China relations, expanding party-to-party exchanges, and deepening the people-to-people ties.
@EoNBeijing@MofaNepal
@ShahBalen अप्ठ्यारो सप्ठेरोमा साथ दिने साथी हुनु राम्रो हो तर यो सिटमा बस्ने लायक कसले बनायो त्यो बाटो नभुलौं प्रम जी । मत दिने जनताहरूको फोटो राखेर संसदमा जवाफ दिएर फोटो राखेको भए स्यावासी पाउँथ्यौ, तिमीहरु तीनजनाले मात्र देश बनाउने हो त ?
अहिले केपी ओलीले यो घडी लगाउँछ कि लगाउँदैन होला, यो ठाउँमा पुग्यो कि मलाई बर्बर, आततायी, घमण्डी, समग्रमा नेपाली राजनैतिक इतिहासको कालो धब्बा ओलीको याद आउँछ !!
@kapeed हिजोको सरकार��ा सांसदहरु जो संसदमा लेखेको कुरासम्म बोल्न सक्दैनथे नितीनियम त त्यस्तै हो तिनीहरुनै आजका सांसदहरु भन्दा अब्बल र सक्षम लाग्या होला महोदयलाई ।