मलाई कुनै कुराको लोभ लालच घमण्ड रिस छैन मात्र मान्छे अनुसारको व्यवाहार गर्ने गर्दछु~जो मान्छे जस्तो छ उस्ले संसार तेस्तै देख्छ दोष सृष्टिमा होइन दृष्टिमाहुन्छ🙏
देशको लागि लड्ने मान्छेको शालिक पनि
हटाउदै उल्टै उनीहरु लाइनै गाली गर्दै🤦🇳🇵
अपराधीहरु पो मेरो देशको मालिक भएछन 😭 जय देश जय नरेश जय मात्रीभुमि नेपाल 💘🇳🇵 सम्पूर्ण नेपाली नागरिक सकारात्मक बनै 🙏 जयसंगत जयनेपाल💕🕉️🚩
"अर्थ बिनाको शब्द भाको छ जिन्दगी पनि न त सोचे जस्तो न त चाहे जस्तो हजारौं सपनाहरुको बिचमा लापता छ जिन्दगी तर अझै पनि यात्रा जारी छ थाहाँ छैन मृत्यु पहिला आउँछ कि गन्तव्य....!😌🥀"
मार्ग परिवर्तन गराैं।
देश वचाउने एउटामात्र राेडम्याप राजा सहितको प्रजातन्त्र , सर्वधर्म समभाव सहितको सनातन हिन्दुराष्ट्र नेपाल ,संघियताकाे खारेजी सहितकाेे समृद्ध नेपाल ।
" अवस्था वदल्न व्यवस्था वदलाैं "
Don't lecture Iranian monarchists on what you think is an embarrassing way to protest.
I've seen how the Iranian WLF Left protests, and it's equally cringe and humiliating. You weirdos need to sit down.
मैलें त्यस्तो कसैलाई गुमाएँ होला जस्ले मलाई माया नै गर्दैन थियो तर तिमीले कोई त्यस्तो गुमाएका छौ जसले तिमीलाई असाध्यै साँचो माया गरेको थियो ! गरिरहेको छ गरिहाने छ घाटा तिमीलाई नै हुनेछ #bhabindra
अस्तगफिरुल्लाह....
कुर्दिश मुस्लिम महिलाओं द्वारा हिजाब, बुर्के तथा किताब में लिखित घरेलू हिंसा का विरोध आज इस स्तर पर उतर आया है। 😣
भारत में ऐसा विरोध कब शुरू होगा आपको क्या लगता है? 🙄
विश्व हिन्दु परिषद (VHP) नेपाल द्वारा सुनसरी जिल्लामा २८८ परिवारका १४४१ जनालाई विभिन्न प्रलोभनमा पारेर इसाई बनाएका हिन्दुलाई पुनः स्वधर्ममा फर्काईयो । घर वापसी गरेका सनातनिहरुलाई पुष्पवृष्टि गरि स्वागत गरिदै।
सोरस फण्डेड मिडियाहरुले यसलाई समाचार बनाउन आवश्यक ठानेनन् ।