भगवान श्रीकृष्णले भन्नुहुन्छ, "जुन कुरा हुन लेखेको त्यो कुरा जसरी पनि हुन्छ। जुन कुरा हुन लेखेको छैन त्यो कुरा जति गरे पनि हुँदैन।"
#शुभबिहानी ☕️💖
#दारी 💞
भगवान श्रीकृष्ण भन्नुहुन्छ, “जुन कुरा राम्रो लाग्छ ग्रहण गर, जुन कुरा राम्रो लाग्दैन त्याग गर चाए त्यो विचार, कर्म वा मानिस नै किन न होस्।”
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️