गगनले भनेकै थिए, मेरो घर जलाउन मैले चिनेकै स्थानिय एमाले कार्यकर्ता आएका थिए। बिद्याको घर जलाउन नि एमाले कार्यकर्ता नै पुगेको पुष्टी भएकै थ्यो।
जलाउन, तोडफोड गर्न एमाले सबैभन्दा अगाडि छ। 'एमाले' मान्छे बन्न बाँकी नै छ।
समानुपातिकमा आरजु राणा , बिनोद चौधरीहरुको नाम राखेर मन्त्री बनाउनेहरूलाई , सीता वादीको नाम राखेर, मन्त्री बनाएर, समानुपातिक प्रणाली कसका लागि चाहिएको थियो भन्ने अभ्यासमै देखाएर मन जित्यौ, रास्वपा पार्टीलाई मनैदेखि धन्यवाद। 🙏
आजको दिनमा यो देशमा सौरभ भन्ने एउटा सोकल्ड बौद्दिक मनुवा र दुर्गा प्रसाईँ भन्ने पात्र उस्तै उस्तै लाग्छ मलाई। यी दुबैले आफ्नो दिमागले कल्पना गर्न सकेको हुने नहुने कुरा बोलेर नचाहिने कन्स्पीरेसी कल्पना गरेर समाज भड्काउने काम बाहेक अरु केहि गरेका छैनन्।
आन्दोलन हुँदै गर्दा नेतृत्वमा भएका टाउकेहरु यतिका दिन पछी दुलोबाट टाउको निकालेर घुसपैठ भयो भन्दै रछन्।
तिमि आँफै सत्ता र शक्तिमा भएका बेला किन रोक्न नसकेको त त्यो घुसपैठ? तिमि सत्तामा हुँदा ती घुसपैठ रोक्न सुशिला कार्की जानु पर्ने थियो र?
@Millyonic@gbudhathoki फाइन पनि अझ ओके नहुनु पर्ने होइन र? असारको ३० गते एक्स्पायर भएकाले त श्रावन १ गते गए पनि ४०% फाइन तिर्नु पर्ने भयो। यो त अलि ओके भएन जस्तो लाग्यो हौ।
एक जना मित्रबाट यस्तो जिज्ञासा आयो- सम्बन्धित क्षेत्रका जानकार साथीहरूबाट उत्तर अपेक्षा छ ।
"सवारी साधन नवीकरण सम्बन्धि एउटा नियम रैछ: सामान्यतया ब्लुबूक एक्स्पायर भएको ३ महिना भित्रमा नवीकरण गर्यो भने जरिवाना/ढिला सुल्क लाग्दैन भन्ने थाहा थियो। तर मेरो ब्लुबुक असारको ३० गते एक्स्पायर भएको थियो र अहिले (भाद्रमा) नवीकरण गर्न खोज्दा जरिवाना/ढिला सुल्क र आगामी बर्षको नवीकरण शुल्क पनि अग्रिम भुक्तानी गर्नु पर्ने रहेछ। जसले गर्दा मेरो ३० हजारमा हुने कामको झन्डै ६० हजार लाग्ने भयो। यो नियम कत्तिको जायज हो?"

भए भरका सुरक्षा निकाय देखि राज्यका बिभिन्न अङ्गमा पार्टीका झोले र भरौटेहरु भर्ती गर्नुको नतिजा हिजो देशले भोगेको हो।
देशका सुरक्षा निकायहरु देशलाई आवश्यक पर्दा काम गर्नै नसक्ने निकम्मा बनाएर बसेका यीनै ३ टाउकेहरुले नै त हो।
A group of Gen Z activists has announced a protest against corruption and political privilege on Sept 8 in front of the Parliament House. This comes after a TikTok trend showing the huge gap between luxurious lifestyles of politicians’ children & the struggles of ordinary people.
जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको कुर्सी मात्र!