परिवर्तनको सुरुवात एउटा अवसरबाट हुन्छ।
नेपाल सोशल बिजनेस (NSB) को चौथो लगानी चक्रका लागि आवेदन खुला भएको छ। सामाजिक प्रभाव सिर्जना गरिरहेका उद्यमीहरूलाई धितोबिनाको वृद्धि पूँजी प्राप्त गर्ने यो अवसर ११ जुलाई २०२६ सम्म खुला रहनेछ। #chaudharyfoundation
युवाहरूलाई बजारको मागअनुसारको व्यावसायिक तथा प्राविधिक सीप प्रदान गरी रोजगारी, स्वरोजगार र आत्मनिर्भरताको अवसर सिर्जना गर्ने उद्देश्यले काठमाडौं महानगरपालिका, काठमाडौं मोडल कलेज र चौधरी फाउण्डेशनबीच त्रिपक्षीय सहकार्य भएको छ।
पीडा आफ्नै मसीले लेखिएको एउटा पाना हो, जसलाई आफैले मात्र पढ्नु र बुझ्नुपर्छ। दुनिया��लाई सुनाउँदा त्यो केवल एक कथा बन्छ, तर आफैले सहँदा त्यो जीवन जिउने शक्ति बन्छ।
अहंकार र सँस्कारमा मूलभूत अन्तर छ । अहंकारले भरिएको मान्छे अरुलाई झुकाएर,कमजोर देखाएर दङ्ग पर्छ,सँस्कार भएको मान्छे स्वयं झुकेर अरुलाई आनन्द दिनमा खुशी हुन्छ ।
उन्नति बजार महिला उद्यमशीलता, स्���ानीय सीप र दिगो उत्पादनहरूको उत्सव बनेको छ। चौधरी फाउन्डेसनको यस प्रेरणादायी पहलले महिला सशक्तीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर नेपालको अभियानलाई थप बल दिएको छ। सम्पूर्ण आयोजक तथा सहभागी उद्यमीहरूलाई हार्दिक बधाई!#UnnatiBazar
सम्पूर्णमा हार्दिक आमन्त्रण 🙏🇳🇵
‘उन्नति’ नेपाली कला, संस्कृति, सीप, प्रतिभा र मौलिकतालाई उजागर गर्दै संरक्षण र प्रवर्द्धन गर्ने साझा अभियान हो। आउनुहोस्, आफ्नो पहिचान जोगाऔं, प्रतिभालाई अवसर दिऔं र समृद्ध तथा उन्नत नेपालको निर्माणमा साथ दिऔं। ✨
#Unnati#NepalPride#MadeInNepal
Welcoming friends to Nepal is always special. Welcoming a partnership that will help shape the future of Nepal's hospitality industry is something else entirely. Honoured to have David Marriott and the Marriott International team here as we signed agreements to bring The Ritz-Carlton Kathmandu and The Westin Kathmandu to Nepal through CG Hospitality.#Davidmarriot #hospitalityindustry #nepaltourism #CGHospitality
Nabil Bank has committed NPR 6 crore towards Burn Care, Artificial Limb, Renal, and other essential healthcare services to Dhulikhel Hospital. For Nabil Bank, supporting healthcare is not just a responsibility but a lasting commitment to the well-being of society. @BeingNirvana
#NabilBank #TogetherAheadAlways #MoUSigning #DhulikhelHospital #StrategicPartnership #HealthcareForAll #CriticalHealthcare #CommunityWellbeing
मानव जीवनमा अधिकांस कुराहरु लाई पुनः पाउन सकिन्छ यद्यपि उमेर, जवानी र समय चाइ पुनः पाईदैन वा फर्किदैन। त्यसैले समय छ्दै आफ्नो उमेर र समयको महत्त्व बुझ्नुपर्छ।
वाईवाईको सफलता केवल एउटा ब्रान्डको कथा होइन, नेपाली सपना, संघर्ष र आत्मविश्वासको विश्वव्यापी विजय हो। ३० वर्षभन्दा बढी समयदेखि गुणस्तर र विश्वासका साथ नेपाललाई विश्वसामु चिनाउँदै आएको यो यात्रा विनोद चौधरीज्यूको दूरदृष्टि, साहस र अथक परिश्रमको प्रेरणादायी उदाहरण बनेको छ!!🇳🇵