६ वर्षपछि चीनले सार्वजनिक गर्यो यस्तो भिडियो
चीनले २०२० मा गलवानमा भएको सीमा झडपको नयाँ भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियोमा १०० भन्दा बढी भारतीय सैनिक पक्राउ परेको र २० सैनिकको मृत्यु भएको बताइएको छ।"
Source: janapatinewsupdate
Janapati Media
दुधमा Casein र चियामा Flavonoid पाइन्छ । यी दुई मिलाउँदा केमिकल बन्छ । यसअर्थ दुधको चिया तुलनात्मक रुपमा हानिकारक मानिन्छ । चिनी बिनाको कालो चिया र चिनी बिनाको कालो कफि, ग्रिन टि, हर्बल टि (ल्वाङ, अलैंची, स्वप, तुल्सी, दालचीनी) स्वस्थ्यको लागि निकै फाइदाजनक मानिन्छ ।
मलेसिया सरकारले १६ बर्ष मुनिका बालबालिकाकाे लागि सामाजिक सन्जाल खाेल्न प्रतिबन्ध लगाएकाे छ।फेसबुक ईन्ट्राग्राम,युट्युव र टिकटकलाई सरकारि परिचय पत्रकाे आधारमा उमेर पुष्टि गर्नु पर्ने अनिवार्य गरिएको छ भन्ने समाचार छ । यो नेपालमा पनि लागू गर्नुपर्ने देखिन्छ ।
नेपालको सार्बभौम संसदमा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने भनाइ नितान्त गलत र राष्ट्रियता, सार्बभौमिकता बिपरित छ ।
यो अभिव्यक्ति संसद रेकर्डबाट तुरुन्तै हटाइयोस !
राष्ट्रप्रमुखले यस्तो अभिव्यक्ति दिँदा भबिस्यमा छिमेकीलाई राम्रै प्रमाण मिल्ने भो।